राजनीति
सूर्य चिह्‌न चाहिने भए बैठकमा आउनू : ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका नेताहरुलाई चुनाव चिह्न सूर्य किन चाहियो भन्दै प्रश्न गरेका छन् । प्रदेश १ को सम्पर्क कमिटीले आज राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले सूर्य

कोरोना विरुद्धको खोप नेपाललाई उपलब्ध गराउने भारतको आश्वासन

भारतले कोरोना विरुद्धको खोप नेपाललाई उपलब्ध गराउने आश्वासन दिएको छ । कोरोना विरुद्धको खोपसहयोग गर्ने राष्ट्रमा नेपाल पहिलो प्राथमिकतामा रहेको भारतले प्रतिबद्धता जनाएको हो । नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठकमा

ओली सन्की शासक : नेपाल

दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सन्की शासक भएको आरोप लगाएका छन् । शनिबार दाङको तुलसीपुरमा जिल्लास्तरीय अगुवा कार्यकता भेलालाई सम्बोधन गर्दै उनले

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा नयाँदिल्लीमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुब्रह्मण्यम जयशङ्करबीच हैदरावाद हाउसमा आज बिहान भेटवार्ता भएको छ। त्यस अवसरमा

कोभिड–१९ पछि योगको थप सान्दर्भिकता बढ्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रकोपबारे प्रामाणिक खोज र औषधिका अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको थप महत्व र सान्दर्भिकता बढेको बताए। राष्ट्रिय योग दिवस, २०७७

baburam bhattrai
अरूलाई गाली गर्ने कि आफ्नो देशलाई माया गर्ने ? : बाबुराम

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले मुलुकको वर्तमान परिस्थितीका सामू ४ यक्ष प्रश्न खडा भएको टिप्पणी गरेका छन् । आइतबार सामाजिक सञ्जाल

आफ्नै गृहजिल्लामा कृषी मन्त्री पद्मा अर्याललाई कालोझण्डा

आफ्नै गृहजिल्लामा कृषी मन्त्री पद्मा अर्याललाई कालो झण्डा देखाइएकाे छ। नेकपा ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्न गृह जिल्ला पुगेकी मन्त्री अर्याललाई तरुणदल तथा नेविसंघले कालोझण्डा देखाएका हुन् । नेपाली

ओली हिटलर जस्तै तानाशाह: झलनाथ खनाल

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर जस्तै तानाशाह भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा नेकपा प्रचण्ड-माधव समूह सम्पर्क समन्वय

वामदेव गौतम द्वारा, लडाइँ बन्द गरेर पुनः एकठाउँमा आउन दुवै पक्षलाई आह्वान

काठमाडौं – नेकपा एकता अभियानमा लागेका नेता वामदेव गौतमले पार्टीका (ओली र प्रचण्ड–नेपाल) दुवै पक्षलाई लडाइँ बन्द गरेर पुन:एकठाउँमा आउन आह्वान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस

कोमल ओलीको प्रश्न : जनतामा जाने कुरा कसरी अधिनायकवाद भयो ?

काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल ओलीले प्रतिनिधिसभा विघटन गर्दै दुई चरणमा भएको निर्वाचन घोषणाको बचाउ गरेकी छन् । राष्ट्रियसभामा शुक्रबार बोल्दै सांसद् ओलीले जनतामा जान्छु भन्नु कसरी अधिनायकवाद र तानाशाही