राजनीति
बेरी र बादलबीच भेट, बाइडेनको नेपाल नीतिबारे छलफल

काठमाडौं। गृहमन्त्री रामबहादुर थापा बादल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी बेरीबीच बिहीबार शिष्टाचार भेटवार्ता भएको छ । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा

बुटवल पुगेर प्रचण्डले भने– छिट्टै नयाँ सरकार लिएर आउँछौँ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ आत्मविश्वासको साथ छिट्टै नयाँ सरकार लिएर आउने बताएका छन् । बिहीबार लुम्बिनी प्रदेशको बुटवलमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले

प्रधानमन्त्री ओलीलाई लिखित जवाफसहित सर्वोच्च अदालतमा उपस्थित हुन आदेश

काठमाडौं– सर्वोच्च अदालतले अवहेलना सम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सात दिनभित्र आफैं अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री

आगामी चुनावमा प्रचण्ड-नेपाल पक्षको १० सिट पनि आउँदैन- ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल पक्षको १० सिट पनि नआउने दाबी गरेका छन् । आफूनिकट आदिवासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई बुधबार सम्बोधन

प्रचण्ड–माधव समूहलाई मूलधारमा फर्कन ओलीको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन पार्टीको मूलधारमा फर्कन नेकपाको अर्को (प्रचण्ड–माधव) समूहलाई आग्रह गरेका छन् । नेकपा निकट आदिवासी जनजाति

पत्रकारलाई फलानो पार्टीको हो भनेर चिनोस्, लोकतन्त्रको रक्षाको लागि लडिरहेका छौं : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारलाई फलानो पार्टीको हो भनेर चिनिने गरि पत्रकारिता गर्न सुझाएका छन् । उनले आफू निकट पत्रकार समूह प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन

फेरि सांसद किनबेचको खेल सुरु भयोः प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद किनबेचको खेल सुरु भएको बताएका छन् । राष्ट्रिय सभागृहमा प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई ‘विशेष सम्बोधन’ गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्

प्रचण्डको प्रष्टोक्ति: शाकाहारी आन्दोलनले भएन भनेर हिंसात्मक गर्नुपर्छ भन्न खोजेको होइन

काठमाडौं। नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शाकाहारी आन्दोलनले भएन भनेर हिंसात्मक गर्नुपर्छ भन्न नखोजिएको बताएका छन् । बुधबार राजधानीमा आयोजित एक छलफलमा उनले शाकाहारी आन्दोलनले नपुग्ने भन्दै आवेगपूर्ण

निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्नु, तयारी थाल्नु : अध्यक्ष ओली

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् । नेकपा नुवाकोटका काठमाडौंमा उपलब्ध

केपी ओली एक्लो टुहुरो भइसके -नेपाल

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको अबको पार्टी नेकपा एमाले भएको बताएका छन्। प्रचण्ड–नेपाल समूहको निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको