विश्व
अमेरिकी राष्ट्रपति बाइडेनले दिए नेपाली नयाँ वर्षको शुभकामना

काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली नयाँ वर्ष २०७८ को शुभकामना व्यक्त गरेका छन् । ट्वीटरमार्फत उनले उनले नेपाली समुदायलाई शुभकामना दिएका हुन् । उनले समृद्धि र उज्यालोको कामना गरेका

खोप लगाएको ९ दिनपछि उत्तर प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ कोरोना संक्रमित भएका छन्। मुख्यमन्त्री कार्यालयका कयौँ कर्मचारी र अधिकृतहरु संक्रमित भएपछि गरिएको परीक्षणमा मुख्यमन्त्री आदित्यनाथलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो। कर्मचारीलाई संक्रमित

आणविक स्टेसनको प्रदूषित पानी समुद्रमा छाड्ने जापानको तयारी

जापानले आणविक स्टेसनबाट उत्पादन भएको १० लाख टन प्रदूषित पानी समुद्रमा छाड्ने तयारी गरेको छ । फुकुसिमा आणविक स्टेसनबाट निस्किएको १० लाख टन प्रदूषित पानी समुद्रमा छाड्न लागिएको हो ।

रोयटर्समा पहिलो महिला प्रधान सम्पादक !

प्रख्यात अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पहिलोपटक महिला सम्पादक पाउने भएको छ । यससँगै रोयटर्सले १७० वर्षे इतिहासमा पहिलो महिला प्रधान सम्पादक पाउने पक्का भएको हो । पहिलो महिला प्रधान सम्पादकको

jack ma
चीन सरकारले गर्‍यो अलिबाबामाथि कारबाही, जरिवाना अहिलेसम्मकै धेरै

इ–कमर्शको क्षेत्रमा विश्वमै चर्चित रहेको कम्पनी अलिबाबामाथि चीन सरकारले कारबाही गरेको छ । नियाँ नियामक निकायले एकाधिकार उल्लघन गरेको आरोपमा अलिबाबामाथि २ अर्ब ८० करोड डलर जरिवाना तोकेको हो ।

राजकुमार फिलिपको अन्तिम संस्कारमा नातिनी बुहारी मेगन मर्केल सहभागी हुन नपाउने !

काठमाडौं। बेलायती महारानीका श्रीमान, ड्युक अफ एडिनबरा राजकुमार फिलिपको अन्तिम संस्कारमा उनकी नातिनी बुहारी मेगन मर्केल सहभागी हुन नपाउने भएकी छिन् । ड्युकका नाती राजकुमार ह्यारीकी पत्नी मेगनले अन्तिम संस्कारमा

हलिउडमा अन्तरंग दृश्य छायांकनमा नयाँ मापदण्ड

लसएन्जल्स–टाइम्स अप अभियानले हलिउड फिल्ममा देखाइने अन्तरंग दृश्यमा नयाँ मापदण्ड लागु गरेको छ । मापदण्डअनुसार फिल्ममा नग्नता र अन्तरंग दृश्यको छायांकन हुँदा कलाकारहरुले आफ्नो सीमा कायम गर्नुपर्नेछ । बीबीसीमा प्रकाशित

फ्लोइडको मृत्यु अक्सिजनको कमीले भएको चिकित्सकको विवादास्पद भनाइ

न्यूयोर्क । अमेरिकी नागरिक जर्ज फ्लोइडको मृत्यु अक्सिजनको कमीका कारण भएको एक चिकित्सकले विवादास्पद धारणा सार्वजनिक गरेका छन् । छयालीस बर्षीय फ्लोइडका गत वर्ष प्रहरीले पक्राउ गर्ने क्रममा मृत्यु भएका

लद्दाख विवाद: भारत-चीनबीच कुन मुद्दामा चर्चा हाेला?

चीन र भारतबीच पूर्वी लद्दाखका विषयमा बैठक बस्ने भएकाे छ। अप्रिल २०२० काे यथास्थिति बहालीका लागि भारतकाे प्रस्तावमा दुवै देशबीच चर्चा हुने चीनले जनाएकाे छ। चीनले पूर्वी लद्दाखमा भइरहेकाे विवादका

NRNA logo
करोडौँ रकम ठगेर फरार कुँवरको घरजग्गा रोक्का गर्न नेपाल सरकारसँग माग

पोर्चुगल । अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय