Tag: नरेन्द्रराज प्रसाई

अली मियाँले धेरैसँग बिहे गरे तर मर्ने बेला उनी रित्तो नै बने

अली मियाँलाई भेटेपिच्छे राजा वीरेन्द्रले सोध्ने गर्थे, “फेरि बिहे गर्नुभयो कि !” अनि त्यसै बेला रानी ऐश्वर्य बोल्थिन्, “अब त बच्चा, बच्ची पनि हुर्किसके होलान् नि !” अली मियाँका जेठा

मदन पुरस्कारबाट त्रिमूर्ति कसरी उछिट्टिए ?

श्री कमलमणि दीक्षितज्यू अध्यक्ष, मदन पुरस्कार गुठी आदरणीय कमल बाबू ! यहाँले मलाई हिजो पठाउनुभएको यहाँको नयाँ कृति ‘गुरुभेटी’ (महाकविमा) मैले राति नै पढिसकेँ । त्यस कृतिमा आबद्ध यहाँको भाषा,

स्वरसम्राज्ञी : अरुणा लामा

हाँसीहाँसी जलिरहेँ, खुसीसँगै बलिरहेछु आगो सल्काई छातीभरि रुखो हाँसो देखाइरहेछु । (स्वर: अरुणा लामा, सङ्गीत: कुन्दनराज सुब्बा, शब्द: नरेन्द्रराज प्रसाई ) अरुणा लामाले प्रायः वेदना, व्यथा र पीडाका गीतहरू मात्र

बालचन्द्र शर्माको शतवार्षिकी: प्रज्ञाप्रतिष्ठान मौन

प्रसिद्ध इतिहासकार, राजनीतिज्ञ तथा साहित्यकार बालचन्द्र शर्माको शतवार्षिकी समारोह हिजो साँझ राजधानी काठमाडौंमा सम्पन्न भएको छ । बालचन्द्र स्मृतिसभाद्वारा आयोजित समारोहमा महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीले नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका संस्थापक उपकुलपति

एउटा पोको बोक्ने बाहुन: वासुदेेव लुइटेल

वासुदेव लुइटेल पुराण भन्ने, न्वारन र श्राद्ध गर्ने, नाग टास्ने, कुश बाँड्ने र डोरा बान्ने कर्मकाण्डी बाहुन थिए । सिधा उठाउन उनी ढुङ्गाअड्गाबाट हिँडेर जोरपाटीसम्म पनि पुग्थे । स्वास्नी, छोराछोरी

अक्षरशिरोमणि : मदनमणि दीक्षित

मदनमणि दीक्षितको पृष्ठभूमि लक्ष्मणमणि आचार्य दीक्षितले जियोलजीमा बीए अनर्स गरेका थिए । त्यस बेला त्यसरी पढ्ने नेपाली बिरलै भेटिन्थे । तिनै लक्ष्मणमणि र विष्णुकुमारीदेवीका जेठा छोराका रूपमा १९७९ साल फागुन

प्रसाई दम्पतीबाट नइलाई ६ लाख

इन्जिनियर दम्पती दीपकराज प्रसाई र जुली प्रसाईले नइ प्रकाशनको अक्षयकोषका लागि थप ३ लाख रूपियाँ प्रदान गरेका छन् । ‘नइ धनरूप पुरस्कार’ अविच्छिन्न समर्पणका लागि इन्जिनियरद्वय दीपक जुलीबाट नइ अक्षयकोषका

म त रोएँ सरकार !

श्रद्धेय रानी ऐश्वर्य ! आज लेखनाथमार्ग (लैनचौर) को बाटो हिंड्दा हिंड्दै थाहै नपाई मेरा आँखा रसाएछन् । कुनै बेला तिमीले मन, वचन र कर्मले निर्माण गरेको सामाजिक सेवा मन्दिरको नाउँ

नइ भावि पुरस्कार स्थापना

नइ प्रकाशनले समाजसेवीद्वय भागीरथा प्रसाई र विष्णुभक्त प्रसाईका सम्मानमा “नइ भावि पुरस्कार” को स्थापना गरेको छ । एक लाख रूपियाँ राशिको “नइ भावि पुरस्कार” विज्ञान तथा प्रविधिक्षेत्रमा उत्कृष्ट योगदान दिने

नरेन्द्रराज प्रसाईकृत भानुजीवनी र मोतीरामको चर्चा

म लेख्तैछु— नेपाली साहित्य जगत्का विशिष्ट जीवनीकारका रूपमा सुपरिचित नरेन्द्रराज प्रसाईद्वारा लेखिएको ‘भानुभक्त आचार्यको जीवनवृत्त’ शीर्षकको जीवनीकृतिका सम्बन्धमा । यसले मलाई एक प्रकारको परितोषकै अनुभव भयो । यहाँ एउटा उल्लेखनीय