भक्तपुर । सूर्यबिनायक नगरपालिका-२ बालकोटस्थित रोज भिलेज नजिकबाट काठमाडौं धापासी बस्ने व्यक्तिलाई डलर देखाई नेपाली ५ लाख रुपैंया लुटेको अभियोगमा ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा
काठमाण्डौ । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त मैतिदेवी बस्ने सिरहा विष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर घर भएका २४ वर्षीय रवि कुमार यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । २०७२ बैशाख १५
काठमाण्डौ, ८ आश्विन, २०७७ । सामाजिक सञ्जाल इमो (IMO) को प्रयोग गरी ठगी गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ जिल्ला, बिराटनगर वडा नं. ११ बस्ने २७ वर्षका साहिल
बारा, ८ आश्विन, २०७७ । सिम्रौनगढ नगरपालिका-९ बसवरिया नहरबाट १ हजार दरको नक्कली नोट १ हजार २ सय १६ थान सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डौ, ८ आश्विन, २०७७ । उपत्यकाको विभिन्न स्थानहरुबाट स-साना बालबालिकाहरुलाई ललाई फकाई कानको मुन्द्रा लुटपाट गर्ने र सो खरिद गर्ने कार्यमा संलग्न दुईजना लाई प्रहरीले पक्राउ गरेको छ। काठमाण्डौंको बालाजु मनमैजु;
काठमाडौं, ५ असोज । स्याङ्जा, जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरीले कर्तव्यज्यान, हाडनाता करणी, लागूऔषध, सवारी ज्यान, चेक अनादर, अंशवण्डा, सम्बन्ध विच्छेद, कुटपिट लुटपाट लगायतका बिभिन्न
काठमाण्डौ, २९ भाद्र, २०७७ । पर्यटक भिसामा नेपाल आएका ४१ चिनियाँ नागरिक शंकास्पद गतिविधिमा लागेकाे भेटिएपछि सरकारले निष्कासन गरेकाे छ । गृह मन्त्रालयको सचिवस्तरीय निर्णयले शंकास्पद गतिविधि गर्दै आएका ती
काठमाडौं, २७ भाद्र, २०७७ । काठमाडौं महानगरपालिका-१४ कंलकीबाट अन्दाजी ७ सय ग्राम तौल तथा अन्दाजी १२ ईन्च लम्बाई भएको पहेलो रंगको दुर्लभ वन्यजन्तु कछुबा सहित ५ जनालाई शनिबार बिहान प्रहरीले
पर्सा, २७ भाद्र, २०७७ । लागूऔषध मुद्दाका फरार प्रतिवादी पटेर्वासुगौली गाउँपालिका-४ बस्ने ४० वर्षीय शम्भु चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत पर्साको २०५७ माघ १८ गतेको फैसलाले
कास्की, १७ भदौ, २०७७ । दण्डहिनता विरुद्धको अभियान अन्तर्गत जिल्ला अदालत कास्की तथा जिल्ला प्रशासन कास्कीको फैसलाले विभिन्न मुद्दाहरुमा कैद र जरिवाना सजाय तोकी हालसम्म फरार रही विभिन्न स्थानमा लुकिछिपी बस्दै