Tag: अपराध

चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

रुपन्देही । शुद्धोधन गाउँपालिका-३ बेतानीस्थित प्लाई फ्याक्ट्रीमा काम गर्ने नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका-३ घर भएका २२ वर्षीय अवदेश हरिजनको चक्कु प्रहरी गरी हत्या गरेको अभियोगमा भारत गोपालगंज बस्ने १८ वर्षीय

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा १ जना पक्राउ

पर्वत । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा मोदी गाउँपालिका-५ बस्ने २४ वर्षीय सुर्यबहादुर भण्डारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  १४ वर्षीया किशोरीलाई असोज ६ गते भण्डारीले प्रेमको नाटक

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ काठमाण्डौ, १४ असोज

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाण्डौ महानगरपालिका-६ बस्ने ६७ वर्षीय नारायण भक्त संगतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनबाट २०७७ माघ २७ गते उक्त मुद्दामा ५ दिन

चितुवाको छाला सहित २ जना पक्राउ

गुल्मी । छत्रकोट गाउँपालिका-३ लुम्छा बजारस्थित घिमिरे होटल एण्ड लजबाट २ थान चितुवाको छाला सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका-२ भेडवा बस्ने

कलाम सिंह लामामाथी खुकुरी प्रहारमा संलग्न दुईजना पक्राउ

मोरङ । ज्यान मार्ने उद्योगमा संलग्न विराटनगर महानगरपालिका-११ बस्ने २७ वर्षीय बिमल कार्की र धनपाल थान गाउँपालिका-१ बस्ने ५३ वर्षीय महमद साजिद मियाँलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो

बेलायतको फर्जी नागरीक बनी अनलाईन ठगी गर्ने ब्यक्ति पक्राउ

पीडितको उजुरीका अनुसार सामाजिक संजाल फेसबुक (Facebook) मा आफ्नै महिला साथिलाई K.D. Gorkhali नामको आईडी बाट Friend Request पठाई साथी बनी म बेलायत (UK) को लाहुरे हुँ, हाल UK मा

संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) सहित पक्राउ ।

काठमाण्डौ । काठमाडौं महानगरपालिका-८ गौशाला तिलगंगा एरियाबाट ४५ ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो देखिने वस्तु सहित ललितपुर, ललितपुर महानगरपालिका-६ लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेतलाई बिहीबार

महानगरीय बृत जनसेवाबाट फरार थुनुवा पक्राउ

काठमाण्डौ । महानगरीय प्रहरी बृत जनसेवाबाट जबरजस्ती करणी सम्बन्धी मुद्दामा म्याद थपको क्रममा अदालत लैजादै गर्दा भागी फरार रहेका जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१४ मझेरीपाटन बस्ने बर्ष २४ का

छोरीको घरबाट फर्केकी महिलाको शव पानीमा डुबेको अवस्थामा भेटियो

सिन्धुपाल्चोक । इन्द्रावती खोलामा पानीमा डुबेको अवस्थामा एक महिलाको शव भेटिएको छ । इन्द्रावती गाउँपालिका-५ माझीबगरस्थित इन्द्रावती खोलामा भेटिएको शव ५५ वर्षीया जुना सार्कीको रहेको जिल्ला प्रशरी कार्यालय सिन्धुपाल्चोकले जनाएको

डेढ महिने शिशुको टाउकोमा पेस्तोल ताकेर घरमा लुटपाट

फणी महत, रौतहट । दुर्गा भगवती ३ मत्सरीमा मंगलवार बिहान एकघरमा लुटपाट भएको छ। मत्सरीका सरोजानन्द झाको घरमा बिहान २ देखि ३ बजेको बीचमा लुटपाट भएको स्थानीयले बताएका छन् ।