काठमाडौं, १० भदौ, २०७७ । काठमाडौं महानगरपालिका-१४ सोल्टीमोडबाट बिल नभएका विभिन्न समान सहित २ जनालाई बुधबार बिहान महानगरीय प्रहरी वृत्त कालिमाटिबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको
बझाङ, १० भदौ, २०७७ । जिल्ला अदालत बझाङको २०७० फागुन २३ गतेको फैसलाले बहुविवाह मुद्दामा २ वर्ष कैद र १६ हजार जरिवाना ठहर भएका २ जना प्रतिवादीहरुलाई मंगलबार प्रहरीले पक्राउ
झापा, ९ भदौ, २०७७ । आफ्नै बुबाको हत्या गरेको अभियोगमा झापा गाउँपालिका-३ बस्ने २५ वर्षीय सुनिल टुडुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुनिलले सोमबार राति बाँसको भाटा प्रहार
सुडान, ०८ भाद्र, २०७७ । अफ्रिकी मुलुक सुडानमा भारी वर्षातका कारण जनजीवन प्रभावित भएपछि नदि पार गर्न सहयोग गर्दै शान्ति स्थापनार्थ सुडानको डार्फरमा तैनाथ रहेको नेपाल प्रहरीको फर्मड पुलिस युनिट
झापा, ०८ भदौ, २०७७ । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएका फरार व्यक्ति नरप्रसाद पनेरुलाई आइतबार झापा प्रहरीले पक्राउ गरेको छ । बुद्धकुमार श्रेष्ठले दिएको बैंकिङ कसुर सम्बन्धी जाहेरीमा उच्च अदालत
सर्लाही, भदौ २०७७ । सर्लाहीको लालबन्दी नगरपालिका-२ स्थित पुनर्वासका राजवीर पासवानले नशामा धूत भई आफ्नै आमा, बुवासँग झै-झगडाको क्रममा गरेको ढुङ्गा प्रहारबाट आफ्नै आमाको हत्या गरेका छन् भने बुवा उपेन्द्र
काठमाडौं, १ भदौ, २०७७ । अनलाईन ठगी तथा नक्कली मुद्राको कारोबार गरेको अभियोगमा राहदानी नम्बर एन ११७९७०१ वाहक Republica De Angola का नागरिक ४८ वर्षीय Silva Antonio Da Costa लाई
बारा, २०७७ साउन ३१ । आफ्नै श्रीमती ३९ वर्षीया निर्मला गोले रुम्बालाई कुटपिट गरी हत्या गरेको अभियोगमा निजगढ नगरपालिका-१३ बस्ने ४० वर्षीय सुकुले रुम्बालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २९ साउन, २०७७ । United Nations Office for Project Services ( UNOPS ) ले नेपाल प्रहरीलाई करिब ७० लाख रुपैयाँ मूल्य बराबरका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
काठमाडौं, २८ साउन, २०७७ । ट्याक्सी चालकलाई ढुङ्गा तथा इँटा प्रहार गरी मरणासन्न बनाएर फरार रहेका काठमाडौं चन्द्रागिरि नगरपालिका-६ बाला गाउँ बस्ने २७ वर्षीय अनिल उदासलाई बुधबार बिहान प्रहरीले पक्राउ