Tag: नेपाल प्रहरी

१ हजार २ सय १६ थान नक्कली नोट सहित दुई जना पक्राउ

बारा, ८ आश्विन, २०७७ । सिम्रौनगढ नगरपालिका-९ बसवरिया नहरबाट १ हजार दरको नक्कली नोट १ हजार २ सय १६ थान सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

केटकेटीलाई ललाई फकाई सुनचाँदीका गहना लुट्ने पक्राउ

काठमाण्डौ, ८ आश्विन, २०७७ । उपत्यकाको विभिन्न स्थानहरुबाट स-साना बालबालिकाहरुलाई ललाई फकाई कानको मुन्द्रा लुटपाट गर्ने र सो खरिद गर्ने कार्यमा संलग्न दुईजना लाई प्रहरीले पक्राउ गरेको छ। काठमाण्डौंको बालाजु मनमैजु;

स्याङ्जा तथा तनहुँका विभिन्न स्थानहरूबाट एकैदिन ७३ जना फरार अपराधिहरु पक्राउ

काठमाडौं, ५ असोज । स्याङ्जा, जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरीले कर्तव्यज्यान, हाडनाता करणी, लागूऔषध, सवारी ज्यान, चेक अनादर, अंशवण्डा, सम्बन्ध विच्छेद, कुटपिट लुटपाट लगायतका बिभिन्न

नागरिक धरपकड तथा अत्याधिक बल प्रयोगका पछिल्ला घटनाहरुप्रति नेपाल प्रहरीको गम्भिर ध्यानाकर्षण

काठमाण्डौ, ३ असोज, २०७७ । नागरिकको आवाज दबाउने तथा शान्तिपूर्ण विरोधमा पनि अत्याधिक आक्रामक हुँदै आएको नेपाल प्रहरीद्वारा निरन्तर जनआवाजलाई मत्थर पार्ने नाउँमा अत्याधिक बल प्रयोग गरी हातपात, धरपकड  कुनै

प्रहरी कर्मचारीको आचारसंहिता सम्बन्धी कार्यादेश-२०७७ सार्वजनिक

काठमाडौं, २८ भदौ, २०७७ । प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यादेश-२०७७ सार्वजनिक तथा नेपाल प्रहरी कार्ययोजना २०७७ को कार्यान्वयन Tracking Software शुभारम्भ भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा

दुर्लभ वन्यजन्तु कछुवा सहित पाँच जना पक्राउ

काठमाडौं, २७ भाद्र, २०७७ । काठमाडौं महानगरपालिका-१४ कंलकीबाट अन्दाजी ७ सय ग्राम तौल तथा अन्दाजी १२ ईन्च लम्बाई भएको पहेलो रंगको दुर्लभ वन्यजन्तु कछुबा सहित ५ जनालाई शनिबार बिहान प्रहरीले

लागूऔषध मुद्दाका फरार रहेका चौधरी पक्राउ

पर्सा, २७ भाद्र, २०७७ । लागूऔषध मुद्दाका फरार प्रतिवादी पटेर्वासुगौली गाउँपालिका-४ बस्ने ४० वर्षीय शम्भु चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत पर्साको २०५७ माघ १८ गतेको फैसलाले

विभिन्न मुद्दामा फरार रहेका २८ जना एकै दिन पक्राउ – कास्की प्रहरीको सराहनीय काम

कास्की, १७ भदौ, २०७७ । दण्डहिनता विरुद्धको अभियान अन्तर्गत जिल्ला अदालत कास्की तथा जिल्ला प्रशासन कास्कीको फैसलाले विभिन्न मुद्दाहरुमा कैद र जरिवाना सजाय तोकी हालसम्म फरार रही विभिन्न स्थानमा लुकिछिपी बस्दै

प्रधानाध्यापक अपहरणको अभियोगमा महिला पक्राउ

सिन्धुली, १४ भदौ, २०७७ । तिनपाटन गाउँपालिका-८ तिल्पुङडांडास्थित भिमसेन नि.मा.वि.का प्रधानाध्यापकलाई अपहरण गरेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका-६ सिमलचोक बस्ने २० वर्षीया प्रतिमा परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

डँकैती तथा चोरीको सजाय भोग्नेक्रममा कारागारबाट भागेका दुई सहित ४ फरार अपराधि २० वर्षपछि पक्राउ

कैलाली, १२ भदौ, २०७७ । डाँका चोरी मुद्दाका ४ जना फरार प्रतिवादीहरूलाई घटनाको २० वर्षपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ परेकामध्ये दुई जना