Tag: भारत

चीन, भारत र पाकिस्तानको कालो छायामा दक्षिण एशिया बृहत् बजार

अहिले विश्वको कूल जनसंख्या ७ अरब ८० करोड रहेको छ। अहिले भारतको जनसंख्या लगभग १ अरब ३८ करोड रहेको छ भने चीनको जनसंख्या लगभग १ अरब ४४ करोड रहेको छ।

मनीषाको जय होस्

नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा बाँधिएको घनिष्ठ मित्र राष्ट्र हो । त्यतिमात्र नभएर नेपालीसँग भारतीयहरूको

ब्रिक्स सम्मेलनमा भारतको अध्यक्षतालाई चीनको समर्थन

नयाँ दिल्ली । पाँच प्रमुख उदयीमान राष्ट्रिय अर्थतन्त्रहरू ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका बीचको सहयोगी संस्था ब्रिक्स (BRICS) को अध्यक्षता यसबर्ष भारतले गर्ने भएको छ। यो बर्षको ब्रिक्सको

भारतको जम्मू–कश्मीरमा आगनवाडी केन्द्रहरु संचालनमा

जम्मू–कश्मीर । भारतको जम्मू–कश्मीरस्थित रजौरी जिल्लामा ११ महिनापछि आगनवाडी सेन्टरहरु पुनः सञ्चालनमा आएका छन् । कोभिड–१९ महामारीका कारण विगत ११ महिना देखि बन्द रहेको रजौरी जिल्लास्थित एक हजार छ सय

यूरोपेली देश युक्रेनले प्राप्त गर्‍यो भारतीय खोप

युक्रेन । पूर्वी युरोपेली देश युक्रेनले पहिलो पटक कोभिड–१९ बिरुद्धको खोप प्राप्त गरेको छ । विश्वका धेरै मुलुकहरुले कोभिड–१९ बिरुद्धको खोप प्रयोग गरिरहेका बेला युक्रेनमा भने हालै मात्र पहिलो पटक

बुटवल स्थित श्री नहरपुर माविको नयाँ भवन निर्माणका लागि भारतद्वारा साढे चार करोड अनुदान सहयोग

रुपन्देही जिल्ला बुटवल वडा नं. ११ नहरपुर स्थित श्री नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि काठमाडौं स्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख, संघिय मामिला तथा सामान्य

भारतीय सहयोगमा दक्षिणकालीस्थित चम्पादेवी माविको पुनर्निर्माण सुरु

काठमाण्डौ । भारत सरकारको सहयोगमा नेपालको काठमाडौंस्थित दक्षिणकाली नगरपालिकामा बिद्यलय पुननिर्माण कार्य शुरु भएको छ । करिब ६ करोड ८५ लाख नेपाली रुपैयाँ बराबरको भारतीय सहयोगमा दक्षिणकालीस्थित चम्पादेवी माध्यमिक विद्यालयको

ललितपुर तथा सिन्धुपाल्चोकका सांस्कृतिक सम्पदा पुनर्निर्माण गर्न साढे चौबिस करोड सहयोग

थप तीन वटा सांस्कृतिक सम्पदाको पुनस्र्थापना तथा पुनर्निर्माणका लागि आज काठमाडौंमा सम्झौता पत्र र ठेक्का सम्झौतामा हस्तक्षर भयो । काठमाडौं स्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र

पाकिस्तानी प्रधानमन्त्री खानको विमानलाई भारतीय हवाइक्षेत्र प्रयोगको अनुमति, चौतर्फी प्रशंसा

नयाँ दिल्ली । पाकिस्तानी प्रधानमन्त्री इमरान खान सवार हुने विमानलाई भारतले आफ्नो हवाइक्षेत्र प्रयोगको अनुमति दिने निर्णयलाई प्रशंसनीय कदमको रुपमा टिप्पणी गरिएको छ । गत फेब्रुअरि २३ मा पाकिस्तानी प्रधानमन्त्री

भारतको सहयोगमा सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनःस्थापना कार्य सुरु

नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्रा, नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा काठमाडौं महानगरपालिकाका मेयरले सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनःस्थापनाको काम गर्न आज संयुक्त