Author: लाइभमाण्डु

इरानले आणविक हतियार बिकास गर्नेछैनः राष्ट्रपति रुहानी

इरानी राष्ट्रपति रुहानीले अब इरानले आणविक हतियार तर्फका कुराहरु सोच्दा पनि नसोच्ने बताएका छन् । यूरोपेली शक्तिहरुलाई सम्वोधन गर्दे उनले अमेरिकाले सन् २०१५ को आणविक हतियार सम्बन्धी सम्झौता तोडेको पनि

साउदी अरबमा कार्यरत भारतीय नर्सलाई कोरोना भाइरसको संक्रमण

भारतीय बिदेश मन्त्रालयको बिज्ञप्ती अनुसार साउदीमा कार्यरत भारतीय नर्सको शरीरमा चीनमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण फेला परेको छ । एकजना फिलीपीनो साथीसंग भर्खरै यात्रा गरेकी यि नर्सलाई तिनै

कोरोनाभाइरस संक्रमणबाट जोगिन चीनस्थित नेपाल दूतावासले जारी गर्यो सावधानी अपनाउनेबारे सूचना

२३ जनवरी २०२० । जनवादी गणतन्त्र चीनको हुबेई प्रान्तको राजधानी सहर उहानमा गत डिसेम्बर महिनादेखि देखा परेको कोरोना भाईरसको संक्रमणका सन्दर्भमा चीनमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सावधानी अपनाउन नेपाली राजदूतावास

कोरोना भाइरसको सम्भावित महामारीबाच बच्न चीनले हुवान र हुगाङगाङमा आवागमन बन्द गर्यो

चीनको लागि मात्र हैन विश्वका लागि यो कारोना भाइरस एउटा महामारी हुन सक्ने चुनौतिको भइदिएको छ । यो भाइरसको संक्रमण पछि श्वाँसप्रश्वासको समस्या देखिन्छ अनि अन्तत बिरामीको मृत्यू हुन्छ ।

भर्जिनियामा बन्दुक अधिकारको पक्षमा ब्यापक र्‍याली

भर्जिनिया राज्यमा बन्दुक राख्न पाउने संवैधानीक अधिकार अमेरिकी कानूनले खोस्न पाउने छैन भन्दै ब्यापक ठूलो प्रर्दशन भयो । भर्जिनियाको क्यापीटाले भवन अघि रिचमण्ड भवनमा लाखौं अमेरिकीहरु भर्जिनियाका बन्दुकहरु फिर्ता नलग

बुशफायर निभाउने प्लेन दुर्घटना, ३ अग्नी नियन्त्रकको मृत्यू

बुशफायर निभाउनका लागि अष्ट्रेलीयाले लकहिड सी १३० हर्कुलीस विमान लाई स्नोई मोनारो क्षेत्रमा परिचालन गरेको थियो तर दुर्भाग्यवश आज दिँउसो यो विमान दुर्घटना भएको खबर आएको छ । Deeply saddened

यसरी लुटिंदैछन् नेपाली

काँकडभिट्टा । ओरियन्स नेटवर्किंङ कम्पनीका एजेन्टहरुले नेपाली युवाहरुलाई गैरसरकारी संस्थामा जागिर लगाइदिने भन्दै तालिमका नाममा अनाधिकृत रुपमा ठूलो संख्यामा भारततर्फ लैजाने गरेको पाइएको छ। ओरियन्स ग्लोबल मार्केटिङ लिमिटेड नामक नेटवर्किंङ

धर्मका नाममा घृणा नफैलाउ: ‘जिन्दगी तमासा’माथि लगाइयो रोक

एउटा पाकिस्तानी चलचित्रको कुरा गर्दैछौं, अहिले यसको बिषयबस्तु चूलीमा छ । चलचित्रको नाम हो ‘जिन्दगी तमासा’, यस चलचित्रले धेरै अन्तराष्ट्रिय अवार्डहरु पनि जितेको छ । Team #ZindagiTamasha will be hosted

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा डा. आशा सिंहलाई दर्ज्यानी चिन्ह सुशोभन

काठमाडौं, ८ माघ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय मन्त्रिपरिषदको माघ ६ गतेको निर्णय अनुसार प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती हुनुभएका डा.आशा सिंहलाई

छाउपडी प्रथा विरुद्ध प्रहरीको सचेतना, पूर्वमिस नेपाल श्रृंखलाको साथ

सुर्खेत, ८ माघ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक पुर्णचन्द्र जोशीको प्रमुख आतिथ्यमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पञ्चपुरी नगरपालिका-७ पैसारास्थित मालिका माविको प्राङ्गणमा छाउपडी प्रथा सम्बन्धी