Author: लाइभमाण्डु

भारत सरकारको आर्थिक सहयोगमा निर्मित मदन भण्डारी स्मृति कलेजको भवन हस्तान्तरण

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज कलेज व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो । उक्त हस्तान्तरण समारोहमा नेपाल

फुटपाथ कब्जा गरी वर्कसप सञ्चालन गर्नेलाई महानगरले तिरायो ५ हजार जरिवाना

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ रहेको ओम मोटरसाइकल वर्कसपलाई ५ हजार जरिवाना तिराएको छ। सार्वजनिक

यिनै हुन प्रहरीको गाडी, प्रहरी विट तथा ट्राफिक आईल्याण्ड तोडफोड गरी आगजनि गर्ने व्यक्तिहरू

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका

वर्तमान संविधानका प्रमुख समस्या र आर्थिक विकास

नेपाल स्रोत र साधनले भरिपूर्ण भएको मुलुक हो। देशभित्र उपलब्ध रहेका प्राकृतिक, मानव र आर्थिक स्रोत प्रयोग गरेर राष्ट्रिय आर्थिक विकासको गति तीव्र पार्न सकिन्छ। देशभित्र अनेक व्यापार एवं उद्योग

प्रधानमन्त्रीले दिए मिटरब्याजी समस्या समाधानका लागि पहल गर्ने वाचा

काठमाडौं, ६ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् । शुक्रबार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्रीले उक्त कुरा

कर्णालीका मुख्यमन्त्री शर्माद्धारा कर्मचारीलाई ६१ बुँदे निर्देशन

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रमुख सचिव र सचिवहरूलाई ६१ बुँदे निर्देशन दिदै प्रदेश भित्र कर्मचारीतन्त्र अटेरी रहेको टिप्पणी गरेको छन् । मुख्यमन्त्री शर्माले ठूला नीतिगत र दीर्घकालिन विषयहरुभन्दा पनि

खर्च र स्रोत व्यवस्थापनको क्षमता नहुदा हरेक वर्ष बजेटको आकार घटाउने परिपाटी नै बस्योः हेमराज ढकाल

सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार १४ प्रतिशतले घटाउँदा विकास खर्च १७.५ प्रतिशतले कटौती गरेको छ भने राजस्व संकलनको लक्ष्य ११.२९ प्रतिशतले कम गर्ने भएको छ। बजेट ल्याउँदा सबैलाई खुशी बनाउँन

विदेश सचिव विनय मोहन क्वात्राको नेपाल भ्रमणको पहिलो दिन के के भयो?

नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपाल आउनु भएका भारतीय परराष्ट्र सचिव विनय मोहन क्वात्राको दुई दिने औपचारिक भ्रमण आजबाट सुरु भयो । दुई परराष्ट्र सचिवबीच बिहान सम्पन्न वार्तामा विकास

एकैसाथ हाइकुका आठ पुस्तक बिमोचन

नेपाल हाइकु केन्द्रले एकैसाथ आठ जना हाइजिनका आठ पुस्तक बिमोचन गरेको छ। शुक्रबार आयोजित बिशेष हाइकु गोष्ठी तथा पुस्तक बिमोचन कार्यक्रममा अमेरिका बसोबास गर्दै आउनुभएका पुरु सुवेदीको  हाइकु संग्रह “कमल”,कोरियामा

बोकेदारीको काका हरायो !!

इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका हरायो” बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । लुइँटेलले