देश
पर्सा जिल्लाको वर्तमान स्वास्थ्य अवस्थाप्रति सरोकारवालाहरु चिन्तित

वीरगञ्ज । पर्साको हाल स्वास्थ्य अवस्था देखेर सरोकारवालहरुको ध्यानार्कषण भएको छ । पर्सामा अहिले उपचार नपाएर अस्पताल भौतारिनु परेकोले गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले जिल्ला प्रशासन र्कायालय पर्साको ध्यानार्कषन गराएको

नेपाली भूमी अतिक्रमणविरुद्ध चिनियाँ दूतावास अगाडि प्रदर्शन, ६ जना पक्राउ

काठमाण्डौ । चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ । नेपाली कांग्रेसका युवा नेता कुन्दन काफ्लेको नेतृत्वमा सोमबार बिहान हुम्लामा भएको चिनियाँ अतिक्रमण विरुद्ध दूतावास अगाडि प्रदर्शन भएको  हाे । चिनियाँ

अलमलमा हाम्रो अर्थव्यवस्था

यो आलेख प्रारम्भ गर्नुपूर्व एउटा उदाहरण यहाँ प्रस्तुत गर्नु सान्दर्भिक ठानेको छु– करीब पाँच दशक पूर्व, म हुर्केको गाउँ, सिम्रा भवानीपुर (रौतहट) मा एक विशेष किसिमको स्थिति देख्न सकिन्थ्यो ।

कोरोनाको कारण विदेशमा अलपत्र परेका ७८ हजार भन्दा धेरै नेपाली स्वदेश फर्किए

लन्डन । कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ । हालसम्म

हुम्ला घटनाका विरुद्ध सुर्खेतमा प्रदर्शन, ‘राष्ट्रिय एकता अभियान’का दुईजना पक्राउ

काठमाण्डाै । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकाे राजीनामा माग्दै ‘राष्ट्रिय एकता अभियान’ले सुर्खेतमा प्रदर्शन गरेकाे छ । परराष्ट्रमन्त्री ज्ञवालीकाे प्रष्टीकरण घोर आपत्तिजनक र निन्दनीय रहेकाे भन्दै अभियानले परराष्ट्रमन्त्री ज्ञवालीकाे राजिनामा माग गरेको

डलर देखाई रकम लुटपाट गर्ने पाँच जना पक्राउ

भक्तपुर । सूर्यबिनायक नगरपालिका-२ बालकोटस्थित रोज भिलेज नजिकबाट काठमाडौं धापासी बस्ने व्यक्तिलाई डलर देखाई नेपाली ५ लाख रुपैंया लुटेको अभियोगमा ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ५ वर्षपछि पक्राउ

काठमाण्डौ । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त मैतिदेवी बस्ने सिरहा विष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर घर भएका २४ वर्षीय रवि कुमार यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । २०७२ बैशाख १५

वैदेशिक रोजगारीबाट फर्किएका महिला गर्भधारण गरेर मात्रै आउँछन् भन्ने कुरा गलत मानसिकताको उपजः मन्त्री पार्वत गुरुङ

काठमाण्डौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले कोरोना भाईरस (कोभिड—१९) का कारण वाध्यतावश रोजगारी वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुको रोजगारी र पुर्नस्थापनाकालागि काम गरिरहेको बताउनुभएको छ । हाम्रो

सतर्क रहनुहोलाः “तपाईलाई रु. २५ लाखको चिठ्ठा परेको छ” भन्दै IMO को प्रयोगगरी ठगी गर्ने २ जना पक्राउ

काठमाण्डौ, ८ आश्विन, २०७७ । सामाजिक सञ्जाल इमो (IMO) को प्रयोग गरी ठगी गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ जिल्ला, बिराटनगर वडा नं. ११ बस्ने २७ वर्षका साहिल

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा ‘नेरु १ अर्ब ५४ करोड’को चेक हस्तान्तरण

काठमाण्डौ, ८ आश्विन, २०७७ । नेपालमा भूकम्प पछिको पुनर्निर्माणका लागि काठमाण्डौस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाद्वारा नेपाल सरकार अर्थ मन्त्रालयका सचिव श्री शिशिर कुमार ढुङ्गानालाई नेरु १ अर्ब ५४