देश
प्रधानमन्त्री देउबा र अमेरिकी उपविदेशमन्त्री उज्राबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउबा र ‘नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार’ क्षेत्रकी अमेरिकी उप-विदेशमन्त्री तथा तथा तिब्बती मुद्दाका लागि अमेरिकी विशेष संयोजक उज्रा जियाबीच भेटवार्ता भएको छ । यही

नेपालको भ्रमणमा भारतीय प्रधानमन्त्री नरेंद्र मोदी, लुम्बिनीमा स्वागतको सबै तयारी पुरा

काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल आउदै हुनुहुन्छ । जसका लागि लुम्बिनीको सुरक्षा व्यवस्थाको सम्पूर्ण तयारी

नेपाल-भारत: भारतीय सेनाध्यक्ष जनरल पाण्डेको नियुक्तिपछिको पहिलो कुराकानी नेपाली समकक्ष प्रधानसेनापती महारथी जनरल प्रभुराम शर्मासंग – भारतीय प्रधानमन्त्री मोदी ‘बुद्ध जयन्ती’का दिन गर्नुहुनेछ लुम्बिनी भ्रमण

भारतका नव नियुक्त थल सेनाध्यक्ष (सीओएएस) जनरल मनोज पाण्डेले आफ्नो पहिलो विदेश संवादमा नेपाली समकक्ष रोज्नुभएको छ । नेपाली सेनाका प्रधान सेनापति महारथी जनरल प्रभुराम शर्मासंग भारतीय सेनाध्यक्षले भिडियो कन्फ्रेन्सिङ

धादिङमा बस र कार ठोक्कियाे, ५ जनाको मृत्यु

धादिङ – धादिङको थाक्रे गाउँपालिका ७ जुंगेखोलामा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा कारमा सवार ५ जनाको नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी

सरकारले गर्नुपर्ने काम नगर्ने तर नगर्नुपर्ने काम गर्ने प्रवृत्ति देखियो – बुद्धिजीवी परिषद्

काठमाडौं – देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दा समेत वर्तमान सरकार गम्भीर नबनेको अर्थविद्हरुले बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आज राजधानीमा आयोजना गरेको अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपायहरु शीर्षकको

NRNA logo
नेपालमा अत्याधुनिक बृद्धाआश्रम बनाउने एनआरएनएको घोषणा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा १ सय कोठा क्षमता भएको अत्याधुनिक बृद्धाआश्रम बनाउने भएको छ । संघको नवनिर्वाचित कार्यसमितिको ८४ औ बैठकले काठमाडौ स्थित पशुपति क्षेत्रमा सो

मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजनाको उद्घाटन

भारत सरकारको २५० मिलियन अमेरिकी डलर ऋण सहयोगमा निर्माण भएका मोदी–लेखनाथ विद्युत प्रसारण लाइन तथा सबस्टेसन परियोजना अन्तर्गतका तीनवटा सबस्टेसनहरुको कास्की जिल्लाको लह चोकमा उद्घाटन भयो । यो परियोजना भारत

महिलाको राजनीतिक सहभागिताः चुनौति र समाधानका बाटाहरु

भारतीय राजदूतावास काठमाडौं अन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रसँगको सहकार्यमा सम्पर्क (भारत–नेपाल एलम्नाई सञ्जाल) ले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौंस्थित र्‍याडिसन होटलमा एक गोलमेच छलफलको आयोजना गरेको छ । “महिलाको राजनीतिक

भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख कोभिड–१९ विरुद्धको खोप उपहार स्वरुप प्रदान

भारत सरकारको “खोप मैत्री” योजना अन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई भारतमा बनेको कोभिड–१९ विरुद्धको खोपको एक लाख डोज काठमाडौंको टुँडिखेलस्थित नेपाली सेनाको जंगी अड्डामा आज आयोजित एक समारोहमा उपहार स्वरुप

चन्द्रागिरिमा हिउँ खेलेर फर्किंदा हराएका ५ जनाको सकुशल उद्धार, सबै एकै परिवारका

यहि माघ २३ गते चन्द्रागिरी डाडाँमा हिउॅ खेल्न गएका काठमाण्डौ जिल्ला चन्द्रागिरी नगरपालीका वडा नं.६ महादेवस्थान बस्ने एकै परिवारका ५ जनालाई सकुशल उद्दार गरिएको छ । महिला तथा बालबालिकाहरु हराई