देश
एसइई (SEE)को नतिजा सार्वजनिकः नजिता चेक गर्नुहोस्

काठमाण्डौ, १ भाद्र, २०७७ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को निर्णायक परिक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ । सानोठिमी भक्तपुर बि.सं. २०० को माध्यमिक शिक्षा परीक्षा कक्षा

नेपाली काँग्रेसको प्रश्नः जनताको गुहार पछि सुरक्षित ठाउँमा नसारेर भएको मृत्युमा पहिरो मात्रै दोषी कि सरकार जिम्मेवार ?

काठमाण्डौ, श्रावण ३१, २०७७ । राज्यको ब्यस्तता कि राज्यको बेवास्ता ? – जनताको गुहार पछि सुरक्षित ठाउँमा नसारेर भएको मृत्युमा पहिरो मात्रै दोषी कि सरकार जिम्मेवार ? भन्दै नेपाली काँग्रेसले

कुटपिट गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

बारा, २०७७ साउन ३१ । आफ्नै श्रीमती ३९ वर्षीया निर्मला गोले रुम्बालाई कुटपिट गरी हत्या गरेको अभियोगमा निजगढ नगरपालिका-१३ बस्ने ४० वर्षीय सुकुले रुम्बालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

मौसमको मूडः कस्तो छ आगामी ३ दिनको मौसम? पूर्वानुमान हेर्नुहोस्

काठमाण्डौ, ३१ साउन, २०७७ । मनसुनी न्युन चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित छ । हाल देशभर समान्यतया बदली रही बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुर पश्चिम

आजबाट काठमाण्डौ उपत्यकामा जारी ९ बुँदे निषेधहरुमा के-के कुराहरु पर्दछन्?

काठमाण्डौ, ३० साउन, २०७७ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाले काठमाडौं उपत्यकामा कोभिड १९ को संक्रमण बढ्दै गईरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर

प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालका प्रसनि दिलिप कार्की अख्तियारको नियन्त्रणमा

काठमाण्डौ, ३० साउन, २०७७ । प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलिप कार्कीलाई अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । प्रहरी सहायक निरीक्षक

UNOPS द्वारा नेपाल प्रहरीलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं, २९ साउन, २०७७ । United Nations Office for Project Services ( UNOPS ) ले नेपाल प्रहरीलाई करिब ७० लाख रुपैयाँ मूल्य बराबरका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

हिन्दु र बौद्ध धर्मावलम्बिहरुमाथि भइरहेको हिंसा बन्द गर्न माग गर्दै पाकिस्तानको दुतावास अगाडी प्रदर्शन

काठमाण्डौ, ३० साउन, २०७७ । राष्ट्रिय एकता अभियानले काठमाडौँको महाराजगञ्ज स्थित पाकिस्तानी दुतावास अगाडि प्रदर्शन गरेको छ । पाकिस्तानको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा दुतावास अगाडि पुगेर राष्ट्रिय एकता अभियानका

कमलादी सुनकाण्डका मुख्य नाइके इल्ताफ अन्सारी पक्राउ, गैर कानूनी दूनियाँमा “सफेद हात्ती”नामले परिचित

नक्कली सुन काण्डका मुख्य आरोपी, भारतको मोस्ट वान्टेड इल्ताफ अन्सारी बारा जिल्लाको निजगढबाट पक्राउ परेका छन् । यही साउन १२ गते बिहान काठमाण्डौस्थित कमलादीबाट १४.५ किलो नक्कली सुन (जसमा आधा

ट्याक्सी चालकलाई मरणासन्न बनाएर फरार रहेका अपराधी पक्राउ

काठमाडौं, २८ साउन, २०७७ । ट्याक्सी चालकलाई ढुङ्गा तथा इँटा प्रहार गरी मरणासन्न बनाएर फरार रहेका काठमाडौं चन्द्रागिरि नगरपालिका-६ बाला गाउँ बस्ने २७ वर्षीय अनिल उदासलाई बुधबार बिहान प्रहरीले पक्राउ