राजनीति
प्रधानमन्त्री भन्छन्- लकडाउनको हल्ला चलाइयो, तर सरकार सकेसम्म त्यसमा जान चाहँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सकेसम्म लकडाउन जान नचाहेको बताएका छन् । आजै लकडाउन, भरे नै लकडाउन हुन्छ भनेर गलत हल्ला चलाइएको उनले दावी गरे। सिंहदरबारबाट टेलिभिजनमार्फत प्रत्यक्ष

एमसीसी संसदमा निर्णयार्थ पेश नगरिएकोमा प्रधानमन्त्रीको असन्तुष्टि

काठमाडौं । प्रधामनमनत्री केपी शर्मा ओलीले एमसीसी संसदमा निर्णयार्थ पेश नगरिएको भन्दै सभामुख अग्नी सापकोटाप्रति असन्तुष्टि जनाएका छन् । नयाँ वर्षका अवसरमा सिंहदरबारबाट प्रत्यक्ष टेलिभिजन सम्वोधन गर्दै उनले सभामुखको नाम

नयाँ वर्षको अवसरमा प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनी नयाँ वर्षको अवसर पारेर मुलुकको पछिल्लो राजनीतिक तथा आर्थिक र देशको समग्र अवस्थाका

Pm office nepal mantriparishad
मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू के-के हुन् ?

काठमाडौं । सरकारले कोरोना महामारी नियनलागि तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने निर्णय गरेको छ । मुलुकमा कोरोनाको दोस्रो लहर फैलिएको र यसले स्वास्थ्य जोखिम निम्त्याएको ठहर गर्दै सरकारले जनस्वास्थ्यका

माओवादीलाई ओलीको चुनौती- प्रधानमन्त्रीबाट हटाउने भए समर्थन फिर्ता लैजाऊ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट आफूलाई हटाउन मन भए समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई चुनौती दिएका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय

आज पनि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक आज बस्दै छ। यसअघि शुक्रबारका लाागि बोलाइएको बैठक आजका लागि सारिएको थियो। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकम आगामी महाधिवेशनको

कांग्रेस बैठक– देउवा र पौडेल अनुपस्थित, के विषयमा भयो छलफल ?

काठमाडौं । आइतवार बसेको नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा दुई प्रमुख

राजकुमार फिलिपको अन्तिम संस्कारमा नातिनी बुहारी मेगन मर्केल सहभागी हुन नपाउने !

काठमाडौं। बेलायती महारानीका श्रीमान, ड्युक अफ एडिनबरा राजकुमार फिलिपको अन्तिम संस्कारमा उनकी नातिनी बुहारी मेगन मर्केल सहभागी हुन नपाउने भएकी छिन् । ड्युकका नाती राजकुमार ह्यारीकी पत्नी मेगनले अन्तिम संस्कारमा

केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न कांग्रेस पदाधिकारी बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । सोमबार बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाहरु तय गर्न कांग्रेसको पदाधिकारी बैठक सुरु भएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा

हामी केपी ओलीको दास होइनौँ– माधव नेपाल

विराटनगर– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधि र विधान विपरीत काम गरेको आरोप लगाएका छन् । शुक्रबार विराटनगरमा नेता नेपालले आफू