राजनीति
कांग्रेस महाधिवेशन : प्रदेश १ का दुई उपमहानगरमा संस्थापन पक्ष पराजित

प्रकाश तिम्सिना/न्युज कारखाना, सुनसरी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रदेश १ का दुई उपमहानगरपालिकाको नगर अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार पराजित भएका छन् । सुनसरीको इटहरीमा हेमकर्ण पौडेल

मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै कुर्नुपर्ने, मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई

काठमाण्डौ । दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तारुढ गठबन्धन सहमत भएका छन् । आइतबार प्रधानमन्त्री निवासमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार र सरकार सञ्चालनबारे शीर्ष नेताबीत छलफल भएको थियो । छलफलमा

गोरखाका ८ पालिकाको नतिजा आयो, ३ वटामा मतगणना हुँदै

गोर्खा । १४औं महाधिवेसनअन्तर्गत गोरखामा पालिकास्तरीय अधिवेशन सकिएको छ । शनिबार केही पालिकामा सर्वसम्मत र कतै मतदानमार्फत नेतृत्व छनौट गरिएको हो । गोरखाका ६ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको

कांग्रेस अधिवेशन : खोटाङका चार पालिकामा सर्वसहमत, पाँचमा निर्वाचन

खोटाङ, न्युजकारखाना । खोटाङका चार पालिकामा सर्वसहमतीमा कांग्रेस नगरसभापति चुनिएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये शनिबार भएको नगर/गाउँपालिका अधिवेशनअन्तर्गत ऐसेलुखर्क गाउँपालिका, बराहपोखरी गाउँपालिका, रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकामा सहमतिमा

मनाङका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन

पोखरा । नेपाली कांंग्रेसको १४औं महाधिवेशनअन्तर्गत हिमाल पारिको जिल्ला मनाङका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार चार वटै पालिकामा नेतृत्व चयन गरिएको हो । नाशों गाउँपालिकाको सभापतिमा

२२ वर्षीया रामदेवीको कांग्रेस क्षेत्रीय उपसभापतिमा उम्मेद्‍वारी

खड्क सुनार/न्युज कारखाना, मुगु । नेपाली कांग्रेस मुगु ‘क’बाट युवा नेतृ रामदेवी खड्काले क्षेत्रीय उपसभापतिमा दाबी गरेकी छन् । उनले क्षेत्रीय उपसभापतिमा उम्मेद्‍वारी दिएकी हुन् । सानै उमेरदेखि राजनीतिमा सक्रिय

को-को छन् खोटाङ कांग्रेसका पालिका सभापतिका आकांक्षी ?

खोटाङ । नेपाली कांग्रेसले अधिवेशनमार्फत खोटाङका १० वटा स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्दै छ । कांग्रेसको १४औँ महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशनअन्तर्गत यहाँका दुईवटा नगरपालिका र आठ वटा गाउँपालिकामा

कांग्रेस अधिवेशनः काभ्रेको अधिवेशनका लागि खटिएका निर्वाचन अधिकृत बेपत्ता, अधिवेशन स्थगित !

काभ्रे । नेपाली कांग्रेसको १४ औं अधिवेशन, काभ्रेका लागि केन्द्रबाट पठाइएका निर्वाचन अधिकृत राजेन्द्र लामिछाने पूर्वसूचना बेगैर बेपत्ता भएका छन् । का‌ग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यका अनुसार निर्वाचन अधिकृत

पूर्व प्रम ओलीकी ‘छोरी’ले पाइनन् कापी-कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार/न्युजकारखाना, मुगु । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका- ८ मांग्रीकी ठिल्ले साङमु लामालाई शैक्षिक सामग्रीको अभाव भएको छ । असार महिनामा सुरु भएको शैक्षिक

प्रचण्ड भन्छन् “केपी ओली हरुवा हो, भगौडा हो”

काठमाण्डौ, न्युजकारखाना । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीमाथि भगौडाको आरोप लगाएका छन् । वाईसीएलको दोस्रो पाँचखाल नगर सम्मेलनलाई बिहीबार काभ्रेको पाँचखालमा सम्बोधन गर्दै प्रचण्डले केपी