खेलकुद
च्याम्पियन्स लिग : रियल म्याड्रिड, पेरिस, लिभरपुल, सिटीको खेल आज

काठमाण्डौ । युरोपेली च्याम्पियन्स लिग सिजन २०२१–२२ अन्तर्गत आज समूह चरणका खेलहरु हुँदैछन् । बुधबार च्याम्पियन्स लिगको समूह ए, बी, सी र डी का खेल हुन लागेका हुन् । मंगलबारबाट

बार्सिलोनामाथि बायर्नको जित, च्याम्पियन्स लिगका अन्य खेलका नतिजासहित

काठमाण्डौ । युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोना घरेलु मैदानमा बायर्न म्युनिखसँग पराजित भएको छ । मंगलबार राति नोउ क्याम्पमा भएको खेलमा बार्सिलोना बायर्नसँग ३-० गोल अन्तरले पराजित भएको हो । स्टार

मालिंगाले लिए क्रिकेटबाट संन्यास

काठमाण्डौ । श्रीलंकाका तीब्र गतिका बलर लासिथ मालिंगाले सबै खाले क्रिकेट खेलबाट संन्यास लिएका छन् । मंगलबार ३८ वर्षीय मालिंगाले सबै खाले क्रिकेट खेलबाट संन्यास लिएका हुन् । यसअघि मालिंगाले

BREAKING | ओमानद्वारा नेपाल पाँच विकेटले पराजित, ब्याटिङ र बलिङ दुवै कमजोर

काठमाण्डौ, न्युजकारखाना । आइसीसी विश्वकप क्रिकेट लिग-२ (ICC World Cricket League – 2) अन्तर्गत त्रिकोणात्मक एकदिवसीय खेलमा आयोजक ओमानले नेपाललाई पाँच विकेटले पराजित गरेको छ । मंगलबार ओमानको मस्कटस्थित अल

ओमानविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

काठमाण्डौ । आईसीसी (ICC World Cricket League – 2) विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आज (मंगलबार) घरेलु टोली ओमानसँग खेल्दैछ । अल अमेरात क्रिकेट मैदानमा घरेलु टोली ओमानिवरुद्ध नेपालले टस

अमेरिका विरुद्ध नेपालको शानदार जीत

ओमान । मोनाङ्क पटेलको शतकको मद्धतमा अमेरिकाले नेपाललाई (Nepal Vs USA) आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत दिएको २३१ रनको टार्गेटविरुद्ध नेपाल खरो उत्रिएको छ । भर्खरै सम्पन्न खेलमा कुशल

नेपाल–बंगलादेश दुई मैत्रीपूर्ण शृंखला : फिनिसिङमै नेपाल कमजोर

रमेश सुवेदी/काठमाण्डौ । मुख्य स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) को अनुपस्थितिमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्यो । घरेलु मैदानमा भएको खेलमा नेपालले आशालाग्दो प्रदर्शन गर्न सकेन

उज्वेकिस्तान प्रस्थान गर्ने महिला फुटबल टोलीको विदाई

काठमाण्डौ, न्युजकारखाना । एएफसी महिला एसिया कप छनोट-२०२२ छनोट खेल खेल्न उज्वेकिस्तान प्रस्थान गर्ने नेपाली टोलीको विदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एक कार्यक्रमका बीच

मोनाङ्कको शतकमा नेपाललाई अमेरिकाको मध्यम टार्गेट

काठमाण्डौ, न्युजकारखाना । मोनाङ्क पटेलको शतक मद्धतमा अमेरिकाले नेपाललाई (Nepal Vs USA) आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत २३१ रनको टार्गेट प्रस्तुत गरेको छ । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट

आइसीसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र अमेरिका भिड्दै

काठमाण्डौ । ICC WORLD CRICKET – आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित श्रृंखला आज साेमबारबाट सुरु हुँदैछ । सोमबार नेपाल र अमेरिका (Nepal vs USA भिड्दै