बिशेष
आईआरसीटीसी भारत गौरव पर्यटक रेल – भारत – नेपाल रेल पर्यटनमा नवीन अध्याय

भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ उद्घाटन गर्ने कार्यक्रम रहेको छ

नेपाल भ्रमणका क्रममा रहनुभएका भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष सहस्रबुद्धेद्वारा महत्वपूर्ण भेटघाट

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका क्रममा हुनुहुन्छ । आज वहाँले सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवि भण्डारी,

फौद सिंह जनता माध्यमिक विद्यालयको दुई तल्ले भवनको संयुक्त उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको छ । मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह (सुडी)

भारत सरकारको सहयोगमा लोमाङथाङस्थित गुम्बा विद्यालयको स्तरोन्नतरी भएको भवनको उद्घाटन तथा विद्यालय बस हस्तान्तरण

भारत सरकारको अनुदान सहयोगमा मुस्ताङ जिल्लाको लोमाङथाङ गाँउपालिका–३ छोनहुपस्थित श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नतरी भएको भवनको उद्घाटन भएको छ । भारतीय राजदूतावास काठमाडौंका कार्यवाहक राजदूत श्रीमती नामग्य सी

कास्कीको ढाँडबेसीमा श्री आर्वा विजय माध्यमिक विद्यालयको नव निर्मित भवनको उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ ढाँडबेसीमा अवस्थित श्री आर्वा विजय माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन सम्पन्न । भारतीय राजदूतावास, काठमाडौंका कार्यवाहक राजदूत नामग्य सी खम्पाले

बालेन काका बने, दाजू कौशल र शिलालाई पुत्री लाभ

काठमाण्डौ । स्थानीय निर्वाचनमा सर्वाधिक लोकप्रिय तथा देशकै चासोको पात्र बनेका काठमाण्डौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको घरमा नयाँ सदस्यको आगमन भएको छ । अहिले सामाजिक सञ्जलामा भाईरल भइरहेको

बालेन होइन बालेनहरू!

मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई राजनैतिक वितृष्णा भएको हो । त्यसैले यसपल्ट पनि मैले बालेनलाई

प्रतिलिटर १० रुपैयाँले बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको हो। मूल्यवृद्धिपछि पेट्रोल

बालेन शाहले कटाए एक हजार मत, केशव स्थापित २१५ मतले पछाडि

काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन्। ३ हजार २५९ मतगणना हुँदा

बालेन साह र केशव स्थापितबीच २ सय १८ मतको अन्तर

काठमाडौं- काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहेका छन्। शनिबार राति पौने ११ बजे महानगरपालिकाको निर्वाचन समितिले दिएको जानकारी अनुसार साहले ७६८ मत पाएका छन्। उनलाई एमाले उम्मेदवार केशव