जीवन
कोरोना संक्रमित हुनेभन्दा निको हुने धेरै

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण हुनेभन्दा निको हुने व्यक्तिको संख्या धेरै देखिएको छ । आज थप ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा पाँच

मास्क पनि नक्कलीः नक्कली थ्रीएम मास्क सहित ४ जना पक्राउ

काठमाडौं । काठमाडौं त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्सबाट अमेरीकन ब्राण्ड थ्रीएम मास्कको नक्कल गरी उस्तै देखिने कम गुणस्तरको ६ हजार १ सय १४ थान थ्रीएम मास्क सहित

यसपालि कोभिडका रिपोर्ट किन पहिले नेगेटिव भएर पछि पोजिटिव देखिंदैछन्?: डा. अनुप सुवेदी

परिवारका सदस्यकै रिपोर्ट पोजिटिव हुँदा, आफूलाई पनि कोभिडको लक्षण हुँदा पनि जाँचको रिपोर्ट नेगेटिभ देखिएको छ । कति जनाको पहिले एन्टिजेन टेस्ट गर्दा नेगेटिव आएपछि पिसिआर गर्दा पोजिटिव आएको छ

चिसोबाट बालबालिकालाई जोगाऔं

डा. रविन्द्र आचार्य – मौसम निकै चिसो छ । प्रदुषण निकै बढेको छ । यो अवस्थामा बालबालिकालाई बिभिन्न स्वास्थ्य समस्या देखा पर्न सक्छन् । रुघाखोकी लाग्ने, सास फेर्न गाह्रो हुने,

के बालबालिकाले मास्क लगाउनु जरुरी छ?

५ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले मास्क नलगाउनेः सामान्यतया, ५ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले मास्क लगाउनु पर्दैन। यो सल्लाह साना बालबालिकाको सुरक्षा र समग्र हितमा आधारित छ।

चुरोटको बारेमा १० यस्ता कुराहरु के तपाईं लाई थाहा छ ?

धूमपानले नराम्रो कोलेस्टोलको मात्रा रगतमा बढाउँछ र राम्रो कोलेस्टे्ररोल घटाउँछ । रक्तनलीको भित्री भित्तामा कोलेस्टेरोल जम्मा गराउँछ । धूमपानले हुने यस्ता परिवर्तनले गर्दा मुटुको रक्तनलीमा रगत जमेर मुटुको रक्तसञ्चारमा बाधा

भाइरल फिभर (Viral Fever) ले हुने रुघाखोकीमा सावधानी आवश्यक

ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने, घाँटी दुख्ने, आवाज घोक्रो हुने, रुघा लाग्ने, नाक बन्द हुने, छालामा डाबर आउने, आखा रातो हुने आदि भाइरल फिभरका लक्षणहरु हुन् । भाइरल फिभर

मिश्रित समाज

विश्वका ठूला शहरहरुको सामाजिक बनोट हेर्न हो भने ती शहरहरुमा अनेक जातीय समूह वा विभिन्न संस्कृति भएका व्यक्तिहरुको बसोबास रहेको देखिन्छ। संयुक्त राज्य अमेरिका, क्यानाडा वा अन्य देशका ठूला शहरहरुको

माइग्रेन हेडेक: डा. ओम मुर्ति अनिल

यो समस्या महिलामा बढी देखिन्छ । विशेष गरेर युवा अवस्थामै सुरु हुन्छ र ४०/ ५० वर्षसम्म रहन्छ । महिलामा धेरै देखिने कारण हार्मोनसँग सम्बन्धित भएको धारणा छ । पुरुषमा पनि

युरिक एसिड र गाउटको लक्षण र समाधान: डा. ओम मुर्ति अनिल

हामीले खाएको खानाबाट प्राप्त हुने प्रोटीनबाट शरीरमा पाचनक्रिया पश्चात बन्ने विभिन्न बिकारहरु मध्ये युरिक एसिड पनि एक हो । शरीरमा बन्ने युरिक एसिड मृगौला भएर पिसाबको माध्यमबाट शरीर बाहिर निस्कन्छ