Tag: भारत

पाङ्‌गोङ तालबाट पछि हट्‍ने भारत-चीनको सम्झौता स्वागतयोग्य : ईएफएसएएस (EFSAS)

गत मेदेखि भारत र चिनियाँ सेना पूर्वी लद्दाख क्षेत्रमा उत्पन्‍न तनाव अन्तत: समाधानको बाटोतर्फ अघि बढेको छ । युरोपियन फाउन्डेसन फर साउथ एसियन स्टडिज्‌ (ईएफएसएएस)ले विगत एक वर्षदेखि तनाव उत्पन्‍न

सरकारले भारतसँग खरिद गरेको कोरोनाविरुद्धको १० लाख डोज खोप काठमाण्डौँ आइपुग्यो (भिडियो सहित)

नेपाल सरकारले भारतस्थित सीरम इन्स्टिट्यूट अफ इन्डियासँग खरिद गरेको कोरोनोभाइरसको असरविरुद्ध प्रयोग हुने कोभिशील्ड खोपको १० लाख डोज आइतवार अपराह्ण एयर इन्डिया दिल्लीको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ ।

के “सिनोभ्याक”को परीक्षणको नतिजा चीनले सार्वजनिक गर्यो?

सुयोग ढकाल । नेपाललाई छिमेकी देश लगायत धेरै मुलुकहरुले कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेका थिए । त्यसमा भारत अग्रपंक्तिमा रहेको छ । नेपाललाई कोरोना महामारीविरुद्धको अचुक अस्त्र

earthquake
पाकिस्तानमा शक्तिशाली भूकम्प, भारतमा समेत धक्का

इस्लामावाद । पाकिस्तानमा शुक्रबार राति शक्तिशाली भूकम्प गएको छ । यसको धक्का पाकिस्तानका विभिन्‍न जिल्लाहरु खैबर पख्तुनख्वा र पञ्‍जाबसहित भारतीय क्षेत्रमा सहित महसुस गरिएको पाकिस्तानी सञ्‍चारमाध्यम डनले जनाएको छ ।

भारतमा १ लाख ५२ हजार कोरोना संक्रमितको मृत्यु

काठमाडौं । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५२ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म भारतमा १ लाख ५२ हजार ४१९ कोरोना संक्रमितको

के कन्चनपुरमा भूमी मिचिएको हो? एसएसबी भन्छ “हाम्रै भूमीमा चेकपोष्ट राखेका छौं”

कञ्चनपुर । नेपालको कञ्‍चनपुर र भारतको उत्तरप्रदेशको सीमा क्षेत्रमा सीमा मिचिएको र एसएसबीले नेपालीहरूलाई आफ्नै खेतमा जान नपाएको भन्दै आज एक राष्ट्रिय दैनिकमा आएको समाचार सत्य नहरेको एसएसबीका एक अधिकारीले

कोरोना कलर ट्युनमा अमिताभको आवाज हटाउन भारतको उच्च अदालतमा निवेदन

मुम्बई । कोरोना महामारीको यो युगमा बलिउडका बिग बी जनचेतना जगाउन लागिपरेका छन् । उनले सामाजिक सन्जालमा थुप्रै जनचेतनामूलक कुराहरु पोस्ट गरेका छन् । यहीबारे उनको आवाजमा कलर ट्युन पनि

नयाँ वर्ष नजिकिदै गर्दा भारतद्वारा RTGS लागू, डिजिटल कारोबार गर्नेहरुका लागि उदार

डिजिटल कारोबार गर्नेहरुका लागि भारत सरकारले उदारता देखाएको छ। भारतीय रिजर्व बैंकले भोली देखि २४ सै घण्टा रियल टाइम ग्रोस सेटलमेन्ट (RTGS)को सुविधा प्रदान गर्ने घोषणा गरेको हो । यो

भारतमा व्यवसायमैत्री वातावरणका लागि उत्साहपूर्ण अवसर : भारतीय प्रधानमन्त्री मोदी

नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले ब्लूमबर्ग न्यू इकोनोमिक फोरमलाई सम्बोधन गर्दै भारतमा गतिशीलता र नविनताका क्षेत्रहरूमा लगानी गर्ने उत्साहपूर्ण अवसर रहेको दाबी गर्दै वैश्विक लगानीको आह्वान गरेका छन् ।

पाकिस्तान संसदमा भएको के हो? संसदमा लाग्यो मोदी नामको नारा!

पाकिस्तान । सोमबारको दिन पाकिस्तानको प्रतिपक्ष दलका नेता खवाजा अशिफ र केहि अन्य मुख्यमन्त्रीहरुले पाकिस्तानी संसदको विवादित औपचारीक विज्ञप्तीको पक्षमा मतदान गरेका थिए । यस विज्ञप्तीले फ्रान्समा मारिएका एकजना शिक्षकको