Author: लाइभमाण्डु

नेकपा स्थायी कमिटी सदस्य को कता (सुचीसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी औपचारिक विभाजनको घोषणा नजिक पुगेको छ । दुई अध्यक्ष रहेको नेकपामा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा

ओली पक्षले बोलाएको केन्द्रीय समिति बैठक शुरु

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको बैठक बालुवाटारमा शुरु भएको छ । ओलीको अध्यक्षतामा बैठक आरम्भ भएको हो । मंगलवार (आज) बिहान ९ बजेका लागि बोलाइएको बैठक

बेलायतलगायत देशमा कोरोनाले नयाँ रूप लिएपछि विश्वभर बढ्यो चिन्ता, डब्लूएचओ भन्छ : डराउनु पर्दैन

काठमाडौं ।  बेलायतमा कोरोना भाइरसले नयाँ रूप लिएपछि अहिले विश्वभर चिन्ता बढेको छ। ४० भन्दा बढी देशले बेलायत आवतजावतमा रोक लगाइसकेका छन्। यसबीच युरोपेली संघ एक साझा नीति बनाउन छलफल

बादल भेट्न फेरि पुल्चोक पुगे दाहाल

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल गृहमन्त्री रामबहादुर थापालाई भेट्न फेरि पुल्चोक पुगेका छन् । दाहाल मंगलबार बिहान पुल्चोक पुगेर फर्किएका हुन् । भेटमा दाहालले थापासित साथ मागेको बताइएको

पार्टीभित्रैबाट जनादेश विपरीत अन्त्यहीन बार्गेनिङ : ओली (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैबाट जनादेशविपरीत अन्त्यहीन बार्गेनिङ गरिएको बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यस्तो छ ओलीले देशवासीका नाममा गरेको सम्बोधनको

जनार्दन शर्मा भन्छन्- ‘संविधानअनुसार संसद जीवित नै छ’

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का स्थायी कमिटी सदस्य नेता जनार्दन शर्माले संसद् अझै जीवितै रहेको जिकिर गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार

११ बर्षको बन्धक जिबन पछि नेपाली चेलीको साउदीबाट उध्दार

काठमाडौं । बैदेशिक रोजगारिको शिलशिलामा साउदी अरबको ताबुकमा पुगेकी झापाकी लीलामायाँ धिमाल (पासपोर्टमा अर्कै नामबाट साउदी पठाइएकी) को ११ बर्ष पछी उध्दार भएको छ। ताबुक शहर स्थित साउदी नागरिकको घरमा

mahabir pun
राष्ट्रिय आविष्कार केन्द्रको कोरोना कालको आम्दानी खर्च बिवरण महाबिर पुन द्वारा सार्बजनिक

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रको ९ महिनाको कोरोनाको आम्दानी खर्च बिबरण हेर्नु होस यस प्रकार रहेको छ । बैज्ञानिक महाबिर पुनले आफ्नो फेसबुका बाट सम्पुर्ण जानकारी दिनु भएको छ ।

कालीमाटी तरकारी बजारको वेवसाइट ह्याक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको वेवसाइट (https://kalimatimarket.gov.np/) ह्याक भएको छ । नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत उक्त साइट सोमबार ह्याक भएको हो ।

साउदीले १ हप्ताका लागि अन्तर्राष्ट्रिय उडानहरू स्थगित

काठमाडौं । सडक र समुद्री बन्दरगाह मार्फत साउदी प्रवेश गर्न पनि निलम्बित गरिएको छ र यो अवधि अर्को हप्ता बढाउन पनि सकिने अरब न्युजमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ। यी