खेलकुद
बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल, खेलाडी हेरफेरकाे सम्भावना कति ?

काठमाण्डौ । पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशविरुद्ध जित निकालेको नेपाली महिला फुटबल टोली आज आइतबार दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे हुने खेलमा नेपाली टाेली जितकाे

युभेन्ट्सको दोस्रो हार, नापोली शिर्षस्थानमा

इटाली । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले दोस्रो हार व्यहोरेको छ । शनिबार रातिको खेलमा युभेन्ट्स घरेलु टोली नापोलीसँग २-१ गोल अन्तरले पराजित भएको हो । लोरेन्जो इन्सिङ्गेको कप्तानीमा मैदान

म्युनिख ‘जर्मन बुन्डेस लिगा’ फुटबलकाे दोस्रो स्थानमा उक्लियो

इटाली । जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिख सहज जितसँगै दोस्रो स्थानमा उक्लिएको छ । शनिबार रातिको खेलमा बायर्नले आरबी लाइपजिगलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा

नेयमार र मेस्सीबिनै पिएसजीकाे पाँचौ जित

इटाली । स्टार खेलाडी नेयमार र लिओनल मेस्सीबिनै फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लगातार पाँचौ जित निकालेको छ । शनिबार राति भएको खेलमा क्लेरमोन्ट फुटलाई ४-० गोल

डेब्यु खेलमा रोनाल्डोको गोल (इंग्लिस प्रिमियर लिगका सम्पूर्ण नतिजासहित)

म्यानचेस्टर । इंग्लिस प्रिमियर लिग (इपिएल) मा क्रिष्टियानो रोनाल्डोले दोस्रो डेब्यु गर्दा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा युनाइटेडले न्युकासल युनाइटेडलाई ४-१ गोल अन्तरले पराजित

बंगलादेशविरुद्ध नेपाल २-१ ले विजयी

रमेश सुवेदी/काठमाण्डौ । पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो । नेपालको लागि

प्रितीको डेब्यु गोल, नेपाल २-० ले अगाडि

रमेश सुबेदी/काठमाण्डौ । युवा खेलाडी प्रिती राईले राष्ट्रिय महिला फुटबल टोलीबाट डेब्यु गोल गरेकी छिन् । त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा बंगलादेशबिरुद्ध जारी पहिलो खेलको २४ मिनेटमा १६ वर्षकी युवा खेलाडी

राष्ट्रिय टोलीबाट सिर्जनाको डेब्यु, नेपालको प्रदर्शन उत्साहजनक

रमेश सुवेदी/काठमाण्डौ । सिर्जनासिंह ठकुरीले नेपाल राष्ट्रिय महिला फुटबल टोलीबाट डेब्यु गरेकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी बंगलादेशविरुद्धको खेलमा दोस्रो हाफमा मैदान प्रवेश गर्दै सिर्जनाले राष्ट्रिय टिमबाट डेब्यु गरेकी

स्ट्राइकर सावित्राबिनै बंगलादेशविरुद्ध मैदान उत्रिँदै नेपाल

रमेश सुवेदी/काठमाण्डौ । भारतमा आयोजना हुने एएफसी महिला एसिया कप-२०२२ छनोटको तयारी स्वरूप नेपाल र बंगलादेश फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछन । दोस्रो खेल आइतबार हुनेछ । बिहीबार

जर्मनीको लगातार तेस्रो जित

काठमाण्डौ । विश्वकप फुटबलकाे डिफेन्डिङ च्याम्पियन जर्मनीले युरोपेली छनोट खेलमा लगातार तेस्रो जित निकालेको छ । बुधबार रातिको खेलमा जर्मनीले आइसल्याण्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो । प्रशिक्षक ह्यान्सी