देश
Pm office nepal mantriparishad
मन्त्रिपरिषद बैठकले गर्यो यस्ता निर्णयहरु

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको कात्तिक २७ गते र मंसिर ३ गते बसेको मन्त्रिपरिषदको बैंठकले गरेका निणर्यहरु  आज सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता पार्वत गुरुङले मन्त्रालयमा

रेलमार्ग सहकार्यसम्बन्धि भारत-नेपाल संयुक्त कार्यदलको चौथो बैठक सम्पन्न

रेलमार्ग सहकार्य सम्बन्धि भारत-नेपाल संयुक्त कार्यदलको चौथो बैठक आज भिडियो कन्फरेन्समार्फत सम्पन्न गरियो । भारत सरकार रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा मनोज सिंहले भारतीय टोलीको नेतृत्व गरेका

चागुँनारायण नगरपालिकामा “सडक नाटक कहर” आजबाट शुरू

भक्तपुर । चागुँनारायण नगरपालिकाको आर्थिक सहयोग र आयोजनमा कोरोना (COVID-19)रोग विरूद्ध जनचेतना अभिवृद्धिका लागि आरम्भ कलाकारहरुको समुह नामक नाट्य सस्थाको प्रस्तूती “सडक नाटक कहर”आज बाट सुरु भएको छ। कोभिड-१९ अर्थात

बेलकोटगढी नगरपालिका विद्यालयहरू खुल्न थाले

नुवाकोट । बेलकोटगढी नगरपालिका-१ र २ का विभिन्न विद्यालयहरू खुल्न थालेका छन् । कोरोना महामारीका बाबजुद पनि बिद्यालयमा अनिवार्य माक्स,सेनेटाईजर र सामाजिक दुरी सहित पठनपाठन शुरूवात गरिएको हो। विभिन्न बिद्यालयहरू

मुक्तिनाथ विकास बैंक “युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२०” बाट पुरस्कृत

लक्जमवर्गमा आयोजित “युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०” को विजेता मुक्तिनाथ विकास बैंक भएको छ । मुक्तिनाथ विकास बैंकले साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यहरुलाई प्रदान गरी रहेको

अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा पक्राउ

सिरहा । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरी अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर नगरपालिका(४ बस्ने २० वर्षीय अजय महरालाई प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई सोही नगरपालिका-४

झापाको दमकमा चिनको सहयोगमा २ हजार २ सय बिघामा ‘औद्योगिक ग्रीन पार्क’को निर्माण हुने, ४० वर्ष सम्म आफैले प्रयोजन गर्ने

काठमाण्डौ । चीन सरकारको वान बेल्ट वान रोड परियोजना अन्तर्गत दमकमा ग्रीन पार्क निर्माण गरिँदैछ। झापा निर्वाचन क्षेत्र नम्बर ५ को दमक नगरपालिकाको वार्ड नं १०, कमल गाउँपालिकाको वार्ड नं

नेबिसंघ बेथानचोकद्वारा बेथानचोक नारायणस्थान मन्दिर सरसफाइ कार्यक्रम सम्पन्न

काभ्रे । बेथानचोक गाउँपालिकामा अबस्थित महाभारत श्रीङ्खलाकै अग्लो स्थान बेथानचोक नारायणस्थान ३०१८मि. मन्दिर तर्फको बाटो लगायत मन्दीर परिसर सरसफाइ गरिएको छ । बेथानचोक गाउँपालिका नेपाल विद्यार्थी संघ(पार्बती बहुमुखी क्याम्पस )

ग्लोबल टाइम्सको लेख विरुद्ध यस्तो आयो काँग्रेसको आपत्ति

काठमाण्डौ । चीन सरकारको आधिकारिक दृष्टिकोणलाई प्रतिनिधित्व गर्ने ग्लोबल टाइम्सको नोभेम्बर १० मा प्रकाशित लेख प्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त लेखमा नेपाली कांग्रेसलाई भारत परस्त पार्टीको

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पक्राउ

कास्की । बैदेशिक रोजगारीको लागि बिदेश पठाईदिने र बिदेश पठाउनको लागि आवश्यक रकम समेत आफैले उपलव्ध गराईदिने भन्दै २ जना महिलाहरूलाई बिभिन्न प्रलोभनमा पारी मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको