देश
नगरप्रमुखका छोरा तथा छोराका साथी ५ लाख घुस सहित अख्तियारद्वारा नियन्त्रणमा

सिरहा, २०७७/०३/३१ । कल्याणपुर नगरपालिका, सिरहाका नगरप्रमुख सूर्यनाथ मण्डलका छोरा सन्त कुमार मण्डल र निजका छोराको साथी जितेन्द्र महतो रू. ५ लाख घुससहित नियन्त्रणमा । कल्याणपुर नगरपालिका, सिरहाका नगरप्रमुख सूर्यनाथ

घुसखोरीको आरोपित डिल्लीबजारका प्रमुख मालपोत अधिकृत (उपसचिव) लगायत ७ जना अख्तियारको फन्दामा

मिति २०७७/०३/३० । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत उपसचिव गोविन्द प्रसाद अधिकारीसहित ७ जनाउपर बिगो रु. ८,५०,०००।– कायम गरी घुस लिई भ्रष्टाचार गरेको कसुरमा आरोप-पत्र दायर गरिएको

अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित तीनजना पक्राउ

सुनसरी, २०७७ असार ३० । धरान उपमहानगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ३ सय मिलिग्राम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान

चार दिनदेखि बेपत्ता युवकको शव खोलामा डुबेको अवस्थामा फेला पर्यो

पोखरा, २९ असार । वर्षा बढेसँगै स्थानीय नदी खोलाहरुमा पानीको बढाव र गति पनि बढेका छन् । यस्तोमा खुल्ला नदी खोलाहरुलाई अवमूल्यन गर्दा हरेक वर्ष मानवीय क्षती भोग्नुपरेको छ ।

१४ वर्ष अघिको सितापाइला हत्याकाण्डका फरार अभियुक्त १४ वर्षपछि पक्राउ

काठमाडौं, २९ असार । काठमाडौं महानगरपालिका-४ सितापाइलास्थित कान्तिपुर मिलका संचालक मोरङ डाँगीहाट गाविस-८ घर भएका ४५ वर्षीय नातीकाजी सुवेदी र उनकै ४४ वर्षीया श्रीमती सानु सुवेदीको हत्या गरी फरार रहेका

काठमाण्डौस्थित पाकिस्तानी दूतावास अगाडि ‘राष्ट्रिय एकता अभियान’को प्रदर्शन

काठमाण्डौ । राष्ट्रिय एकता अभियानले पाकिस्तानकाे इस्लामाबादमा निर्माणाधिन पहिलाे एैतिहासिक हिन्दु मन्दिर निर्माण कार्य गर्न राेक लगाएकाे प्रति घाेर भत्सर्ना गर्दै काठमाण्डौमा रहेकाे पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेकाे छ। अभियानले

घुस लिएको आरोपमा प्रहरी निरिक्षक तथा अधिवक्ता पक्राउ, अख्तियारद्वारा आरोप-पत्र दायर

मिति २०७७।०३।२९ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र Legal Advocacy Servic Center का अधिवक्ता हिमालय बिक्रम बिष्टउपर बिगो रु. ५०,०००।– कायम गरी घुस लिई भ्रष्टाचार गरेकोमा

करारबाटै भ्रष्टाचारको तयारी! कार्यालय सहयोगी अख्तियारको फन्दामा

मिति २०७७।०३।२९ गते । घरेलु तथा साना उद्योग कार्यालय कलैया, बारामा करारमा कार्यालय सहयोगी पदमा कार्यरत खेमराज चौधरीले घुस लिई भ्रष्टाचार गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निज उपर आरोप-पत्र

भ्रष्टाचार मुद्दामा नवलपरासीका तत्कालीन प्रमुख मालपोत अधिकृत सहित १३ जना विरुद्ध आरोप-पत्र दायर (सूची सहित)

काठमाण्डौ, २८ अषाढ, २०७७ । भूमिसुधार कार्यालय नवलपरासीका तत्कालीन प्रमुख मालपोत अधिकृत (हाल सह-सचिव) टिकाराम ज्ञवालीसहित १३ जना उपर बिगो रु.५,०५,४२,०००/– कायम गरी गैर-नेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी जग्गा

उइगरहरुद्वारा चीनविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता

हेग । चीनले सिन्जियाङ प्रान्तका अल्पसंख्यक उइगरहरुमाथि निरन्तर दमन र नरसंहार जारी राखेपछि उइगरहरुले चीनविरुद्ध अन्तर्राष्ट्रिय अपराध अदालतमा मुद्दा दर्ता गराएको छन् । उनीहरुले आफूलाई न्यायको माग गर्दै अन्तर्राष्ट्रिय अदालतमा