प्रबिधि
नेपाली आकाशमा देखिएको दृश्यबारे नासोले मध्यरात जारी गर्यो विज्ञप्ती

आज साँझ करिब ८ बजेतिर नेपाली आकाशमा केहि चम्किलो बस्तु संगसंगै आवाज नि सुनिएको भन्ने सूचना हाम्रो फेसबुक पेजमार्फत प्राप्त भएको र प्राप्त सुचनाको आधारमा प्ररम्भित अनुमान स्वरुप उक्त बस्तु

हाम्रो पात्रोले नेपाल चिकित्सक संघसँगको सहकार्यमा ल्यायो घरमैं बसी डाक्टरसँग भिडियो कल गर्ने सुविधा

सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल चिकित्सक संघ, हाम्रो पात्रो र देशकै सर्वाधिक लोकप्रिय मोबाईल नेटवर्क Ncell को प्राविधक सहयोगमा घरमैं बसी कोरोनाभाइरस (COVID-19) को लक्षणसँग मेल खाने देखिएमा स्वास्थ्य सल्लाह तथा

आफ्नो वाट्सएपलाई ह्याक हुनबाट कसरी जोगाउने

विश्वभरि सर्वाधिक चलाइएको संचार एपमा वाट्सएप अत्यन्त लोकप्रीय अनि करोडौं प्रयोगकर्ताहरुको प्रथम रोजाई बन्न सकेको छ । फेसबुक नेक्ससको उत्पादन वाट्सएपमा केहि समयअघि समस्या पनि आएको थियो, आजभोली इन्टरनेट सुरक्षा

सोलार टेलीस्कोपबाट खिचिएका सूर्यको नयाँ तस्बीर र भिडियो सार्वजनिक

नेशनल साइन्स फउण्डेशनको डेलीयल के इनाउजको सूर्यको सतहमा हेर्न मिल्ने ४ मिटर प्रिमीनेन्ट सोलार टेलीस्कोपको तस्बीरहरु सार्वजनिक भएको छ । सूर्यको सतहको सर्वाधिक नजिक मानिएका यि तस्बीरहरु पृथ्वीमा पहिलोपटक देखिएका

जोडी इञ्जिन सहितको सबैभन्दा ठूलो बोईङ जेटको सफल परीक्षण उडान

विश्वभर विमानको सुरक्षा संयन्त्र तथा प्राविधिक गुणस्तरमाथि प्रश्न उठिरहेकै बखत विमाननिर्माता कम्पनी बोइङले दुईवटा इन्जिन भएको विश्वको सबैभन्दा ठूलो जेट ‘७७७ एक्स’ को पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।

यूरोप र अमेरिकामा फेसबुक डाउन

फेसबुकमा प्राविधिक समस्या आँउदा विश्वभरिका लाखौं प्रयोगकर्ताहरुले आफ्नो अकाण्टमा नोटिफिकेशन र स्टोरीहरु सम्म हेर्न पाएनन । हिजो आइतबार बेलायती समयको दिँउसो ४ बजेर ३० मिनट देखि बिश्वभरिका कैयन फेसबुक अकाण्टहरुमा

गाजाले बनेको प्लेन स्टील भन्दा १० गुणा बढि बलियो

हेम्पअर्थ एउटा क्यानडेली गाजा फार्म हो, यस फर्मले गाजाको रुखका फाइबर प्रयोग गरेर एउटा हवाईजहाजको डिजाइन गरेको छ । क्यानाबीज फ्यामीलीको नन साइकोेमेटीक मेम्ब्रेन्सहरुबाट निकालेको फ्याब्रीक्सले बनेको यस जहाजका संरचनाहरु

वाट्सएप चलेको छैन? अचानक आएको समस्याका कारण वाट्सएपले माग्यो माफी

आइतबारका दिन लोकप्रिय मोबाइल एप्स वाट्सएपमा विश्वभरि समस्या देखिएको थियो । वाट्सएपमा आइतबारका दिन विश्वभरका कुनै पनि प्रयोगकताएले मिडियाका क्लीपहरु शेयर गर्न पाएनन भनें कतिपय प्रयोगकर्ताले आफ्नो स्टेटस फिचर पनि

हाम्रो पात्रोको आफ्नै ‘कम्यूनीटि’, अब खरिद-बिक्रि ‘हाम्रो पात्रो’बाटै

नेपालीहरुले सर्वाधिक रुचाएको नेपाली एप्लीकेशन ‘हाम्रो पात्रो’ले आज आफ्ना ५० लाख प्रयोगकर्ताहरुको दैनिकिलाई अझ सहज पार्दै https://we.hamropatro.com मार्फत् एउटा अत्यावश्यक सुविधा सार्वजनिक गरेको छ । र, यो सुविधा हो खरिद-बिक्रि

बालबालिकासँग सम्बन्धित युट्युबको नयाँ नीति

Children Online Privacy Act (COPPA) को कारण युट्युबमा आएको नियमको फेरबदलका सम्बन्धमा धेरै प्रश्नहरु आएका छन् । समग्रमा जानेको जवाफ दिदैछु । युट्युबले के भन्छ ? युट्युबले तपाईले बनाएको भिडियो