मनोरञ्जन
जोन अब्राहम अभिनित नयाँ फिल्म ‘रोमियो अकबर वाल्टर’को ट्रेलर सार्वजनिक (भिडियो)

जोन अब्राहम स्टार नयाँ स्पाई थ्रिलर ‘रोमियो अकबर वाल्टर'(रअ)को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा जोनलाई एक ‘र’ एजेन्टको रूपमा प्रस्तुत गरिएको छ। सार्वजनिक ट्रेलरमा सिनेमा सन् १९७१ को भारत(पाक युद्धको

सर्जकसम्मान गर्दै “चट्ट रुमाल” सार्वजनिक

फिल्म ‘आफ्नो मान्छे’ मा समावेश गीत ‘चट्ट रुमाल’ लाई रि एरेन्ज गर्दै फिल्म ‘यात्रा स् अ म्युजिकल भ्लग’ राखिएको छ । गीतलाई राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै र यसका सर्जकलाई

सत्याकृत ब्याण्डको शिवरात्री विशेष ‘आउ फर्केर ’ सार्वजनिक

सत्याकृत ब्याण्डको ‘आउ फर्केर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । शिवरात्री विशेष अवसर पारेर सत्याकृत फाउण्डेशन अन्तर्गत सत्याकृत ब्याण्डले उक्त म्युजिक भिडियो सार्वजनिक गरेको हो । आयतित संस्कार र

नायक राजेश हमालले सञ्चालन गर्ने टेलिभिजन शो ‘को बन्छ करोडपति’मा भुवन केसीका बाबुछोराले कति जिते ? (भिडियो)

चर्चित टेलिभिजन शो ‘को बन्छ करोडपति’ हप्ताको शनिबार, आइतबार र सोमबार ८३० बजे एपीवान एचडीबाट प्रसारण हुन्छ।ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’को नेपाली संस्करण ’को बन्छ

राजपुरको डाँडा र सेती किनारको ईन्द्रेणी

डोटी जिल्ला बास्तवमै स्वर्गको एउटा टुक्रा हो । ससाना राज्यहरु भएको समयमा डोटी राज्य एउटा ठुलो, सभ्य र बिकसित राज्य रहेको थियो जसमा अछाम, बझागं, बैतडी, डढेलधुरा, कैलाली, कञ्चनपुर लगायत

चलचित्र बाहुबलीका भूमिकामा यि कलाकारलाई अफर गरिएको थियो

के तपाँइलाई थाहा छ ? हिन्दी चलचित्रको सर्वाधिक सफल चलचित्रमध्यको १ नाम बाहुबलीमा यि कलाकारहरुलाई निम्न भुमिकाकालागि प्रस्ताव गरिएका थिए । बाहुबलीलाई हिन्दी सिनेमाको मेग्नस ओपम सिनेमा भनिन्छ । शुरुमा

‘साईनो’ को ‘मायालुलाई जात्रामै भेटियो’ बोलको गीत रिलिज

राजधानिमा आयोजित एक कार्यक्रममा भुवन थापा चन्दको चलचित्र ‘साईनो’ को ‘मायालुलाई जात्रामै भेटियो’ बोलको गीत सार्वजानिक भएको छ।गीतमा नायीका मीरुना मगर र डेव्यु नायक राज कुमार जस्ता कलाकारहरुले नुत्य गरेका

‘जानी नजानी’को ट्रेलर सार्वजनिक

बसन्त अधिकारीले निर्देशन गरेको चलचित्र ‘जानी नजानी’ ट्रेलर सार्वजनिक भएको छ । उक्त चलचित्र चैत्र १ गतेबाट देशभर प्रदर्शनमा आउदै छ । उक्त चलचित्रको ट्रेलरमा कथासार र क्यारेक्टरलाई देखाउने प्रयास गरिएको

tiktok
कलाकारिताको अवसर बन्दै ‘टिकटक’

पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा एउटा सम्बाद भाइरल छ । ‘दिदी फेसबुक छ ?’ राम्ररी कान सुन्न नसक्ने दिदीले भन्छिन्, ‘के दुख्छ रे ?’यो कमेडी ‘टिकटक’मा लाखौं सामाजिक

यस्तो बन्यो नाजिर हुसेन र नायिका शिल्पा मास्के अभिनीत फिल्म ‘कागजपत्र’को ट्रेलर (भिडियो)

फिल्म ‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ। चर्चित नायक नाजिर हुसेन र नायिका शिल्पा मास्के अभिनीत फिल्म ुकागजपत्रुको ट्रेलर हाइलाइट्स् नेपालको युट्युबमार्फत बुधबार सार्वजनिक भएको हो। यस फिल्ममा नाजिर हुसेन, शिल्पा