जीवन
रुसका दश लाख नागरिकलाई स्पुतनिक भी खोप दिइयो

रुस। रुसका दश लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक भी खोप दिइएको छ । खोप उत्पादक संस्थाले खोप लगाइएको सम्बन्धी विवरण सामाजिक सञ्जाल ट्वीटर मार्फत सार्वजनिक गरेको हो ।

बेइजिङमा हजारौँले लिए खोप, बेलायतमा अस्ट्राजेनिकाको खोप लगाउन सुरु

बेइजिङ । चीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुन सक्ने व्यापक यात्रा र घुमफिरलाई ध्यानमा राखी बेइजिङका हजारौँ बासिन्दालाई कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ । खोप लिन हजारौँ मानिस

परिवार नियोजन तथा सुरक्षित गर्भपतन सम्बन्धी सेवाका लागि सुनौलो परिवार नेपाल-मेरी स्टोप्स् नेपालको निःशुल्क हेल्पलाइन ११४३ सुरु

काठमाडौं, २० पुष, २०७७ । परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा प्रदान गर्न सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपालले एक छोटो कोड तथा निःशुल्क हेल्पलाइन नम्बर “११४३” सुचारु

बन्द कलेजहरु कहिले खुल्छन् ? पोष्ट कोभिड एजुकेशन कता जाँदैछ ?

काठमाडौं ।  बन्द कलेजहरु कहिले खुल्नेछन् ? बिधार्थीहरु आफ्नो करियरको खोजीमा कहिलेवाट शिक्षणसंस्थाहरुमा आवागमन गर्न थाल्नेछन् ? यो प्रश्नको जवाफ अन्यौलमा नै छ । कोभिडले मान्छेलाई मात्र संक्रमण गरेन कि

फाइजरको भ्याक्सिन लगाएकी डाक्टर आईसीयूमा

काठमाडौं । उत्तरी अमेरिकी देश मेक्सिकोमा फाइजरको कोरोना भ्याक्सिन लगाएकी एक महिला डाक्टरलाई श्वासप्रश्वासमा समस्या भएपछि आईसीयूमा भर्ना गरिएको छ । उनलाई इन्सेफ्यालोमाईलिटिस्को समस्या समेत भएको बताइएको छ । मेक्सिकोको

भारतमा आउँदो हप्ताबाट कोरोनाविरुद्धको भ्याक्सिन लगाउने तयारी

एजेन्सी। भारतमा अर्को हप्ताबाट कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी भएको छ । यसका लागि भ्याक्सिन लगाउने पूर्वाभ्यास भारतभर भएको छ । अक्सफोर्ड भ्याक्सिनलाई विज्ञहरुको प्यानलले अनुमोदन गरेपछि भारत सरकारले यसको

drinking water
पानीले नै सहयोग गर्छ तौल घटाउन !

एजेन्सी। हामी सबैलाई थाहा छ, स्वस्थ जीवनका लागि र सही पाचन क्रियाका लागि पर्याप्त पानीको आवश्यकता पर्छ । विशेषज्ञहरु त भन्छन्– पानीको सहयोगले नै हामीले हाम्रो तौल नियन्त्रण पनि गर्न

कोरोना भ्याक्सिन फाइजर–बायोएनटेकलाई विश्व स्वास्थ्य संगठनको अनुमति

जेनेभा | विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप

चाडबाडहरूलाई गरीबहरूको हितमा कसरी प्रयोग गर्ने?

चाडबाडहरूको धार्मिक र सांस्कृतिक महत्व मात्र हुँदैन। यिनको आर्थिक महत्व पनि हुन्छ। चाडबाडले धनीहरूको पैसा (बचत) गरीबहरूको हातमा पु–याउने कार्य गर्छ। चाडबाडहरूले अर्थतन्त्रलाई गति प्रदान गर्छन्। यस कारणले गर्दा चाडपर्वहरूको

अक्सफोर्डको खोपले पायो प्रयोगको अनुमति

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुद्धारा विकसित तथा औषधी कम्पनी एस्ट्राजेनेकाद्धारा उत्पादित कोभिड १९ खोपले बेलायतमा आपतकालिन प्रयोगको अनुमति पाएको छ । यो खोप बेलायतमा तिव्र रुपमा फैलिएको नयाँ स्ट्रेनको कोरोना भाइरसविरुद्ध पनि