जीवन
कोभिड–१९ अध्यादेश पालना नगरे १ वर्ष कैद, ५ लाख जरिवाना, मास्क नलगाए पनि जरिवाना

काठमाडौं। राष्ट्रपतिले ४ दिनअघि मात्रै जारी गरेको ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश’को पालना नगरे १ वर्ष कैद र ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने भएको छ । जिल्ला प्रशासन

स्वास्थ्य मन्त्रालयको प्रवक्ताबाट हटे डा. जागेश्वर गौतम, वीर अस्पतालको जिम्मेवारी सम्हाल्दै

काठमाडौँ। डा. जागेश्वर गौतमले वीर अस्पतालको अन्तर्गतको कोभिड युनिफाइड अस्पतालको नेतृत्व गर्ने भएका छन्। यसअघि स्वास्थ्य मन्त्रालयका प्रवक्ता रहेका डा. गौतमले आज बसेको मन्त्रिपरिषद्को बैठकले वीर अस्पतालको जिम्मेवारी दिएको हो।

ब्ल्याक र ह्वाइट फंगसको आतंकबीच एल्लोको चर्चा, अघिल्ला दुईभन्दा घातक

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरकाबीच ब्ल्याक र ह्वाइट फंगस अहिले भारतमा भय र आतंकको कारण मात्र बनेको छैन्, यसमाथि नियन्त्रण चिन्ता अनि चुनौतिको विषयसमेत बन्न पुगेको छ । ब्ल्याक

अब हरेक दिन बिहान ११ बजेदेखि महानगरको निःशुल्क पीसीआर परीक्षण सेवा

काठमाडौँ– कोभिड संक्रमणको लक्षण देखिएका तथा शंका लागेका व्यक्तिलाई गरिने पोलिमेयर चेन रियाक्सन (पीसीआर) परीक्षणका लागि काठमाडौँ महानगरले नमुना संकलनको नयाँ तालिका सार्वजनिक गरेको छ । जसअनुसार अब हरेक दिन

सङ्क्रमित भेट्न जनप्रतिनिधि घरदैलो अभियानमा

देउखुरी । घोराही उपमहानरपालिका जनप्रतिनिधि स्वास्थ्यकर्मीका साथ होमआइसोलेशनमा बसेका कोरोना सङ्क्रमितलाई भेट्न घरघरमा पुग्न शुरुआत गरेका छन् । घोराही उपमहानगरपालिका – १४ वडाध्यक्ष शक्तिराम डागी र सदस्य गुलाम रसुलले चिकित्सकद्वय

कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश : युनिफाइड अस्पतालदेखि स्वास्थ्य आपत्कालसम्म (पूर्णपाठ)

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि स्वास्थ्य आपत्काल लगाउनेदेखि कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनका लागि यूनिफाइड अस्पताल सञ्चालन गर्नेसम्मको व्यवस्था सहित कोभिड – १९ संकट व्यवस्थापन अध्यादेश जारी भएको

निषेधाज्ञामा मानसिक स्वास्थ्यको स्याहार गर्न स्वास्थ्य मन्त्रालयको सुझाव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीमा मानसिक स्वास्थ्यको हेरचाह गर्न भन्दै त्यसको स्याहारका विभिन्न उपायहरू सुझाएको छ । निषेधाज्ञामा एकै ठाउँमा बसिरहँदा मानसिक विचलनहरू आउन सक्ने भन्दै मन्त्रालयको

कोरोनाका बिरामीलाई रेम्डिसिभिर प्रयोग नगर्न डब्लुएचओको चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य संगठनका प्रवक्ता एरिक सेरभिकले कोभिड उपचारको औषधि सूचीबाट रेम्डिसिभिरलाई हटाइएको जानकारी दिनुभएको छ । कोरोनाका बिरामीलाई रेम्डिसिभिर प्रयोग नगर्न डब्लुएचआले चेतावनी दिएको हो । रेम्डिसिभिरलाई कोभिड

२४ घण्टामा ८ हजार ३०५ जनामा कोरोना संक्रमण

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २१ हजार ६९५

एकैदिन ७ हजार ९८९ जनाले जिते कोरोना

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ९८९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई