जीवन
आज ६४९१ जना कोरोना मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४ हजार १७८ जनामा संक्रमण पुष्टि भएको छ भने

राष्ट्रपति भण्डारीद्वारा बेलायती महारानीलाई खोप सहायता उपलब्ध गराउन अनुरोध गर्दै पत्राचार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ विरुद्धको खोप सहायता उपलब्ध गराउन अनुरोध गर्दै बेलायती महारानी एलिजाबेथ द्धितियालाई पत्राचार गरेकी छिन् । लन्डन दूतावासका अनुसार राष्ट्रपतिको पत्रलाई आइतबार बेलायती बिदेश मन्त्रालयमा

भियतनाममा फेला परेको भेरियन्टबारे डब्ल्यूएचओले के भन्यो?

काठमाडौं। भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको खबरले विश्वलाई नै फेरि खतराको घण्टी बजाइदिएको छ। यो भारतीय र बेलयाती भेरियन्टसँग मिल्दोजुल्दो हाइब्रिड भेरियन्ट हावामा पनि सर्ने खतरनाख रहेको भियतनामका

अब आउने कोरोना खोप ६० देखि ६४ वर्ष उमेर समूहलाई

काठमाडौं । सरकारले अब आउने कोरोना विरुद्धको खोप ६० देखि ६४ वर्षउमेर समूहकालाई लगाउने तयारी गरेको छ । परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलले अब नेपाल आउने खोपको पहिलो

एकैदिन झण्डै १० हजार जनाले जिते कोरोना, नयाँ संक्रमितभन्दा ३ हजारबढी

काठमाडौं । पछिल्लो २४ घण्टामा झण्डै १० हजार जना कोरोना मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार ८४१ जनाले कोरोना जितेका छन् । यो संख्या

एकै दिन ९८४१ जना कोरोना संक्रमणमुक्त

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ९ हजार ८ सय ४१ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएका छन्। योसँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख २८ हजार ६ सय

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ‍३१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१-४० वर्ष उमेर समूहका सबैभन्दा

विश्वभरका नेपाली एकैसाथ मःमः खाएर विश्व किर्तिमान बनाउँदै, उठेको रकम परोपकारी कार्यमा खर्च गरिने

विश्वभर छरिएका नेपालीलाई यही मे २९ तारिक नेपाली समय अनुसार दिउँसो ४ बजे एकै साथ अनलाइनमा जुममार्फत मःमः खाँदै विश्व कीर्तिमान कायम गर्नुका साथै परोपकारी कार्यमा जुट्न आह्वान गरिएको छ।

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २० देखि २९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०-२९ वर्ष उमेर समूहका सबैभन्दा

कोभिड संक्रमण रोकथामका लागि प्रभावकारी ढंगले काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न कोरोना १९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिएका छन् । नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जेठ