साहित्य
देशभक्त एस.एल. शर्माको जीवनकथा

एस.एल. शर्मा बोलिका नरम, विचारका स्वच्छ अनि सिद्धान्तका लखपति थिए । उनको सिद्धान्त राष्ट्रवादमा आबद्ध थियो तर उनी वसुधैव कुटुम्बकमका हिमायती थिए । इमान र जवान उनको जीवनको मुख्य विशेषता

त्रिमूर्ति निकेतनमा लेखनाथ जयन्ती

काठमाडौं, ०७६ पुस १५ गते । त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईले कविशिरोमणि लेखनाथ पौडयालको १३६ औँ जयन्तीका अवसरमा सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालिकमा माल्यार्पण गर्नुभयो । सोही अवसरमा नाटयसम्राट् बालकृष्ण

इन्दिरा प्रसाईको ‘रनमाया’

वरिष्ष्ठ साहित्यकार इन्दिरा प्रसाईज्यूका प्रकाशित केही उपन्यासमध्ये ‘रनमाया’ एउटा बेग्लै ज्ञानका साथै पीडाले भरिएर उपस्थित भएको छ । इन्दिरा प्रसाईका कृतिहरु प्राय: नारीवादीकै पक्षमा उभिएका हुन्छन् । रनमाया पनि त्यही

वी.पी. कोइरालाकी मित्रपत्नी : पुण्यरश्मिको कारूणिक कथा

पुण्यरश्मि सानैदेखि नरम, सरल र सहज थिइन् । उनको लगनशीलताबाट उनका बुबाआमा पनि प्रसन्न हुन्थे । नेपालका पहिला एम.बी.बी.एस. डा.सिद्धिमणि आचार्य दीक्षित र हेमप्रभा आचार्य दीक्षितकी छोरी पुण्यरश्मिको जन्म संवत्

स्वरसम्राट् नारायणगोपाल

एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा । नारायणगोपालले गाएका प्रायः प्रत्येक गीतले जनजनको हृदयको ढुकढुकीलाई छुने गर्छन् । नेपाली गीतिसंसारमा नारायणगोपाल नै

महाकविको जीवन्त कथा

वरिष्ठ साहित्यकार नरेन्द्रराज प्रसाईले लेख्नुभएको ‘देवकोटाको जीवनशैली’ मेरो हातमा पर्यो । यो कृति पढ्दै जाँदा देवकोटाका चिकित्सक डा. बर्कले हिलले भनेको प्रसङ्गमा मेरा आँखा टक्क अडिए । उनले भनेका रहेछन्-

तानालाई सम पुरस्कार र गीता, पद्मा नारी रत्न

काठमाडौं मङ्सिर ११ गते । त्रिमूर्ति निकेतनले ‘सम र समका कृति’ मार्फत नाट्यसम्राट् बालकृष्ण समको महत्त्वपूर्ण दस्तावेज लेखनका साथै साढे सात दशकदेखि नेपाली भाषासाहित्यको सेवामा मन, वचन र कर्मले समर्पित

आधुनिक युगका मोतीराम : घटराज भट्टराई

घटराज भट्टराई ओखलढुङ्गाको सेर्नामा १९९९ साल मङ्सिर १० गते जन्मेका थिए । जयप्रसाद भट्टराई र बालकुमारी भट्टराईबाट जेठा छोराका रूपमा उनको जन्म भएको हो । घटराज भट्टराईका बाबुबाजेले सङ्घर्षै गरेर

हास्यव्यङ्ग्य सम्राट् : केशवराज पिंडाली

भारतका इन्द्रबहादुर राईदेखि राजनारायण प्रधानसम्म र नेपालका वासुदेव शर्मा लुइँटेलदेखि रामकुमार पाँडेसम्मले श्रद्धा गरेका व्यक्ति थिए केशवराज पिंडाली । त्यतिमात्र होइन लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटाले पनि पिंडालीलाई

भूगोल सरको थोत्रो खुइलिएको साइकल

यो एकादेशको किस्सा हो जुन आज भन्न जरुरी छ भूगोल सरको रङ खुइलेको थोत्रो साइकल झै मेरो देशको अवस्था पनि जिर्ण रहेछ हामीलाई भने सरले नेपालको नक्शा बनाउन सिकाइरहे बनाएको