साहित्य
म्यान अफ स्टिल : पं. वासुदेव भट्टराई

पण्डित वासुदेव भट्टराई दुरदर्शी चेतमा प्रतीक थिए । उनी विगत र वर्तमानलाई केलाएर भविष्यको अडकल काट्थे । उनी स्वाभिमानले पनि खारिएका थिए । उनीभित्र न्याय पनि त्यतिकै प्रबल थियो ।

देवकोटालाई महाकवि बनाउने प्रा. डा. ईश्वर बराल

१९८० सालको कात्तिक ९ गते सिराहा जिल्लाको बस्तीपुर गाउँमा जन्मेका ईश्वर बरालको वास्तविक नाउँ लीलानटेश्वर बराल हो । पिता पं. देवीरञ्जन बराल तथा माता भुवनेश्वरीदेवी बरालका सुपुत्र ईश्वर बरालका एक

विद्रोही प्राज्ञ प्रेमा शाह

वरिष्ठ साहित्यकार नरेन्द्रराज प्रसाईद्वारा लिखित प्रेमा शाहको जीवनी पढिसकेपछि मेरा मनमा धेरै कुरा जन्मिए, धेरै समय म यसैमा घोरिएँ । २००१ सालमा जन्मिएकी प्रेमा शाहका कृतिहरू वनावटि र देखावटि स्वरुपभन्दा

आदिगायक सेतुराम प्रधान असनका भाँडा पसले थिए

सेतुराम प्रधान काठमाडौँको असन कमलाक्षीमा संवत् १९४० साल मङ्सिरमा जन्मेका थिए । यी कृष्णधर प्रधान र हरिदेवी प्रधानका तीन सन्तानमध्ये कान्छा छोरा थिए । उनका दाजु कृष्णदास प्रधान पनि सङ्गीतमा

धनमान श्रेष्ठको ‘सम्बन्ध विच्छेद’

किताबी बजार र धनमान कुनै वेला अर्थात् हिजो अस्तिजस्तो लाग्छ विश्वविद्यालयमा नेपाली भाषासाहित्य पठनपाठन गराउने क्रममा पुस्तकै हुदैनथ्यो । त्यस्तो अभावपूर्ति खातिर महाकवि लक्ष्मीप्रसाद देवकोटालाई महाकाव्य लेख्न अनुरोध गरिएको थियो

त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती

काठमाडौं, २०७६ कात्तिक ११ गते । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औं जयन्तीका उपलक्ष्यमा त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईले आज महाकवि देवकोटाको पूर्णकदको सालीकमा माल्यार्पण गर्नुभयो । त्यस

देवकोटा हाम फालेर मर्न चाहन्थे

महाकवि लक्ष्मीप्रसाद देवकोटाका असामान्य चरित्रका कुरा धेरै थिए । तीमध्ये कोलकाताको एउटा घटना पनि निकै डरलाग्दै थियो । २००५ सालको कुरा हो, रामहरि जोशी (पछि मन्त्री) को निमन्त्रणामा देवकोटा कोलकाता

सुशीला पौडेलको ‘तृषा’

नेपाली साहित्यकी वर्तमान पुस्ताकी अर्को एउटा सशक्त हस्ताक्षरको नाउँ सुशीला पौडेल पनि हो । गीतगजलको संसारमा आफ्नो पहिचान बनाइसकेकी सुशीला यस बखत नेपाली आख्यानको संसारमा आफ्नो ‘तृषा’का साथ उभिएकी छिन्

सावधान सी

‘सी’ नभएको हाम्रा माझ तिमी आयौ सी तिमीलाई स्वागतम् सी ! हामी ‘सी’ अथवा समुद्रले नछोएका नेपाली ‘सी’ विनाका भनेर ‘सी’वालाबाट पनि हेप्नसम्म हेपिएका हामी नेपाली ! दक्षिणतिरबाट सधैँसधैँ चेपिँदै

किराँतदेव : फाल्गुनन्द

फाल्गुनन्दले आफ्नो जीवनसङ्घर्षको निष्कर्षमा जातीय सुधार गरे। अनि उनले आफ्नो चोलामा अध्ययन गरेको सम्पूर्ण शास्त्रीय परम्परालाई पनि चालेर, केलाएर र खारेर लिम्बु संस्कृतिको मर्यादाका लागि अघि सारे। उनले लिम्बुहरुको कल्याणका