Tag: चीन

चीनमा फैलियो ब्यूबनिक प्लेग, भित्री मंगोलियाका गाउँहरु सिल

चीन, २६ साउन, २०७७ । ब्यूबनिक प्लेगबाट स्थानीयको मृत्यु हुन थालेपछि चिनियाँ अधिकारीहरुले गाउँ नै सिल गरेका छन् । मृत्यु भएका व्यक्तिलाई बिहीबार ब्यूबनिक प्लेग हो भन्‍ने कुरा पत्ता लागेपछि

सिन्जियाङको हिरासतमा रहेका चिनियाँ मोडलले भिडियो बनाउँदै भने – बाँच्‍ने अन्तिम आशा हो

मर्दान घापर प्राय: क्यामेरामा पोज दिने गर्छन् । चिनियाँ अनलाइन रिटेलर ताओबामा मोडलिङ गर्ने ३१ वर्षीय घापरलाई राम्रै पैसा दिइएको छ । उनले विभिन्‍न लुगाको ब्रान्डिङमा मोडलिङ गरेका छन् ।

नेपाल र श्रीलंकामा चीनले हस्तक्षेप बढायो : अमेरिका

एजेन्सी। अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका दक्षिण र मध्य एशियाका वरिष्ठ निर्देशक लिसा कर्टिसले चीनले नेपाल र श्रीलंकाको आन्तरिक मामिलामा हस्तक्षेप बढाएको दाबी गरेकी छिन् । कर्टिसले एक कार्यक्रममा बोल्दै छिमेकी

उइगरहरुद्वारा चीनविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता

हेग । चीनले सिन्जियाङ प्रान्तका अल्पसंख्यक उइगरहरुमाथि निरन्तर दमन र नरसंहार जारी राखेपछि उइगरहरुले चीनविरुद्ध अन्तर्राष्ट्रिय अपराध अदालतमा मुद्दा दर्ता गराएको छन् । उनीहरुले आफूलाई न्यायको माग गर्दै अन्तर्राष्ट्रिय अदालतमा

चीनमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै विवादित बनेको ‘कुकुर मासु उत्सव’ सुरु

बेइजिङ । नोभेल कोरोना भाइरसको संक्रमण बढेपछि कुकुरलगायतका जनावरको मासुमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै चर्को विरोधहरु भएका थिए । चीन सरकारले पनि जंगली र घरपालुवा जनवारको मासु प्रतिबन्ध लगाउने अभियानका बाबजुद

लोकतन्त्रविरुद्धको त्यो ‘तियानआन्मेन नरसंहार’

चीनको राजधानी तियानआन्मेन स्क्वायरमा लोकतन्त्रको पक्षमा प्रदर्शन हुँदा गरिएको दमनको ३१ वर्ष पूरा भएको छ । १९८९ को जुन ३ र ४ मा प्रदर्शनकारीमाथि गरिएको चरम दमनलाई चीनभित्र स्मरण गरिँदैन

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरुबीच भिडियो कन्फ्रेन्स सम्पन्न, पूर्व प्रधानमन्त्री खनाल भन्नुहुन्छः यसले पार्टी सञ्चालन विधिमा प्रश्न उठायो

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरुबीच सम्पन्न भिडियो कन्फ्रेन्सले नेकपामा पुनः एकपटक विवाद चुलिएको छ । विदेश विभागलाई कुनै जानकारी नै नदिइ कार्यक्रम राखेको भन्दै बबण्डर सुरु भएको

सगरमाथाबारे भ्रम छरेको भन्दै सिन्धुलीमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

२८ बैशाख २०७७, आइतबार । सिन्धुली- चिनियाँ मिडियाले सर्वोच्च शिखर सगरमाथा आफ्नो भूमिमा रहेकाे भन्दै ट्वीट गरेको विषयलाई लिएर सिन्धुलीमा युवाहरुले चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरेका छन् ।

चीनले प्रक्षेपण गर्यो विशाल रकेट

चीनले आफ्नो नेतृत्वको स्पेस कार्यक्रम अन्र्तगत अन्तरिक्षमा नयाँ स्पेस स्टेशन स्थापना गर्न चाहेको वर्षौ भइसक्यो, यो विशाल रकेट प्रक्षेपण यस परियोजनाको तेश्रो कदम हो, मगंलवार चीनले रकेट मार्च ५ बी

कोरोना भाइरसले विनाश गर्यो भन्दै जर्मनले चीनलाई १४९ विलियन यूरोको विल पठाउँदै

कोरोना कहरको उच्चतम बिन्दुमा अत्यन्त पीडादायी अवस्थामा रहेका यूरोपका केही देशहरुले चीनलाई कोरोना संक्रमण शुरु गरेको आरोप सहित उपहास स्वरुप केहि रकम कोरोना विनाशलाई पूर्ति गर्न पठाउने क्रम चलेको पाइएको