Tag: अफगानिस्तान

तालिवानले गीत सङ्गीतमा प्रतिबन्ध लगाउने

काबुल । तालिवानको सत्तामा गीतसंगीतमाथि प्रतिबन्ध लाग्ने भएको छ ।‘मुस्लिम धर्ममा संगीतमा रोक छ । उनीहरुलाई कर गर्न भन्दा पनि नसुन्नका लागि हामीले विश्वास दिलाउन सक्छौ,’ तालिवान प्रवत्ता जाविहुल्लाह मुजाहिदले

शरणार्थीको भेषमा छिमेकी देशमा पस्दैछन् जिहादी : पुटिन

एजेन्सी, काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले लाखौं जिहादी अफगानिस्तानबाट रसियालगायतका छिमेकी देशमा शरणार्थीको भेषमा आउन सक्ने चिन्ता व्यक्त गरेका छन् । नयाँ अतिवादी समूह इस्लामिक स्टेट (आईएस) जन्मिन लागेको

अफगानिस्तानको काबुलमा महिलालाई घरबाहिर निस्कन प्रतिबन्ध

काबुल । अफगानिस्तानमा तालिवानले सम्पूर्ण नागरिकलाई काबुल विमानस्थल जान र महिलालाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ । पश्चिमा फौजसँगै देश छोड्न चाहने अफगानीको संख्या बढेसँगै तालिवानले बुधबार आफ्ना नागरिकलाई यस्ता

अफगानिस्तानका (Afghanistan) महिला तथा बालिकाहरुबारे चिन्तित एञ्जेलिना जोली, इन्स्टाग्राममा सार्वजनिक गरिन पीडित बालिकाको पत्र

एञ्जेलिना जोलीले तालिबान शासित अफगानिस्तानमा बस्दै आएकी एक सानी बालिकाले आफैले लेखेको पत्र आफ्नो इन्स्टाग्राम अकाउण्टमार्फत सार्वजनिक गरेकी छिन् । जारि तस्वीरमा अफगानी बालिकाद्वारा लेखिएको पत्र देख्न सकिन्छ । ति

Afghanistan: जुन विमानबाट मान्छे तल खसेका थिए, त्यस विमान भित्रको दृश्य हेरेर अनुमान गर्न सकिन्छ त्रासको त्यस अवस्थालाई

काबुल । तालिबानले सम्पूर्ण रुपमा अफगानिस्तानमाथी आफ्नो पकड बनाई सकेको छ, यसका कारण अफगानी जनतामा लगातार डर र त्रास बढ्दै गएको छ । यस अघि नै अफगानिस्तानका नागरिकले ९० को

रुसको दावीः अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले पैसा भरिएको हेलीकप्टर तथा चारवटा कारसहित देश छोडेर भागे

अफगानिस्तानको राजधानी काबुलमा तालिबानको प्रवेश लगत्तै राष्ट्रपति अशरफ गनी राष्ट्रपति भवन छोडेर भागेको भिडियोले यो साता खुब चर्चा कमायो । काबुलस्थित रूसी दूतावासका प्रवक्ता निकिता इश्चेन्कोले आरआइए न्यूज एजेन्सिसँगको कुराकानीमा

अफगानिस्तान तालिबानको कब्जामा, अशरफ गनी तथा कैंयन शीर्ष नेताहरुले छाडे देश

टोलो न्‍यूजका अनुसार अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले देश छाडेका छन् । टोलो न्यूजका अनुसार अली अहमद जलालीलाई नयाँ अंतरिम सरकारको प्रमुखको रूपमा नियुक्त गरिनेछ । काबुल । तालिबानले पुनः एक

पाकिस्तानमा अफगानिस्तानी राजदूत सुपुत्रीको अपहरण, घाइते अवस्थामा प्रहरीले गर्यो उद्दार

एजेन्सी । पाकिस्तानमा अफगानिस्तानका राजदूत नजिबुल्लाह अलिखिलकी छोरीको अपहरण भएको छ । अफगान राजदूत अलिखिलकी २६ वर्षीया छोरी सिलसिला अलिखिलको शुक्रबार दिउँसो घर फर्किने क्रममा अपहरण भएको दुबै देशका विदेश

आफ्नो सार्वभौमिकता उल्लंघन गरेको भन्दै अफगानिस्ताद्वारा पाकिस्तानको निन्दा

काबुल । पाकिस्तानले आफ्नो सार्वभौमिकता उल्लंघन गर्दै राष्ट्रिय स्वाभिमानमाथि आँच पुर्‍याएको भन्दै अफगानिस्तानले निन्दा गरेको छ । अफगानिस्तानको विदेश मन्त्रालयले मुलुकको राष्ट्रिय सार्वभौमिकता उल्लंघन गरेको आरोपमा पाकिस्तानको चर्को आलोचना र

अफगानिस्तानमा अपहरणमा परेका सचदेवा सहित सिख तथा हिन्दु परिवारका ११ जना भारत फर्किए

अफगानिस्तानका शिख र हिन्दु अल्पसंख्यक समुदायका पहिलो समूहका ११ सदस्यहरु आज दिल्ली आइपुगेका छन् । दिल्ली बीजेपीका अध्यक्ष आदेश गुप्ता, बीजेपीका राष्ट्रीय मन्त्री सरदार आर.पी. सिंह तथा दिल्ली सिख गुरुद्वारा