देश
अख्तियारद्वारा अध्यागमन विभागका तत्कालीन अध्यागमन अधिकृत सुरेश सुवेदीउपर आरोप-पत्र दायर

काठ्माण्डौ २३ भाद्र २०७६ । भ्रष्‍टाचार विरुद्धको सहकार्य: सुशासनका लागि अपरिहार्य सहितको नारा बोकेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो आधिकारीक वेबसाईट मार्फत अध्यागमन विभागमा कार्यरत तत्कालीन अध्यागमन अधिकृत सुरेश सुवेदीउपर

बालचन्द्र शर्माको शतवार्षिकी: प्रज्ञाप्रतिष्ठान मौन

प्रसिद्ध इतिहासकार, राजनीतिज्ञ तथा साहित्यकार बालचन्द्र शर्माको शतवार्षिकी समारोह हिजो साँझ राजधानी काठमाडौंमा सम्पन्न भएको छ । बालचन्द्र स्मृतिसभाद्वारा आयोजित समारोहमा महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीले नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका संस्थापक उपकुलपति

ह्याकिङपछि नेपाल राष्ट्र बैंकले सिमित गर्यो कार्डबाट निकाल्नमिल्ने दैनिक रकम

चिनीयाँ गिरोहद्वारा भएको एटिएम ह्याकिङको घट्नाको ४ दिन पछि 
नेपाल राष्ट्र बैंक, केन्द्रिय कार्यलय, भुक्तानी प्रणाली विभागले आज भुक्तानी सम्बन्धी कार्य गर्ने सम्बन्धित सबै संस्थाहरुका नाममा नेपाल राष्ट्र बैंकका कार्यकारी

प्रहरीद्वारा कन्टेनर चालक कुटिए

रसुवा– रसुवामा प्रहरीले कन्टेनर चालकमाथि कुटपिट गरेको छ । चालकले गलत स्थानमा कन्टेनर पार्किङ गरेको भन्दै रसुवमा कार्यरत प्रहरी सहायक निरीक्षक र प्रहरी हबल्दारले चालकमाथि दुर्व्यवहार गर्नुका साथै कुटपिट गरेको

राजा ज्ञानेन्द्र, वीपी कोइराला र कीर्तीनिधि विष्ट

२०४० सालतिर नेपालको राजनीतिमा उतारचढावका तरङ्गहरू देखापरिरहेका थिए । त्यसै फेरोले मेरो मनमा पनि चस्का लागिरहेको थियो । राजनीतिका नयाँ उपाय खोज्दै शान्तिपूर्ण बहुदलीय प्रणालीको आगमन होस भन्ने लागि मेरो

राजा महेन्द्र एक दूरदर्शी राजनेता

काठमाण्डौ, ७ भाद्र २०७६ । आधुनिक नेपालको जग बसाल्ने काम गरे पृथ्वीनारायण शाहले राष्ट्र एकीकरणबाट । त्यसपछिको लामो कालखण्ड नेपाल विश्व राजनीतिक वृत्तमा कता कता हरायो तर २००७ सालको परिवर्तनपछि

भरतपुर महानगरपालिकाले जारी गर्यो विज्ञप्ती


काठमाण्डौ, ५ भाद्र २०७६ । पत्रकार शालिकराम पुडाशैनीको आत्महत्या सम्बन्धमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल तथा उनका पिता पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल विरुद्ध वभिन्न टिकाटिप्पणी हुन थालेपछि भरतपुर महानगरपालिकाकी मेयर

प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे निजी चिकित्सक डा. दिव्या सिंहद्वारा विज्ञप्ति जारी

काठमाण्डौ, ५ भाद्र २०७६ । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परिक्षणका सिलसिलामा आज अपरान्ह १:३० बजे थाई एयरबाट धर्मपत्नी राधिका शाक्यलगायतका सहयोगी, निजी चिकित्सक र सुरक्षाकर्मीका साथ सिंगापुरका लागि

काठ्माण्डौ उपत्यकामा शक्तिशाली भूकम्पको धक्का

शनिबार, २१ असार । काठ्माण्डौ उपत्यकामा अपरान्ह ४:१५ मा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । भक्तपुरको दुधपाटी केन्द्रविन्दु रहेको यो ताजा धक्का ४.६ म्याग्निच्यूडको थियो । काठमाण्डौ उपत्यकामा आज धेरै समयपछि

भारतीय तरकारी र फलफूलमा नेपालको नाकाबन्दी

सरकारले गरेको एउटा निर्णयले भारतमा हल्लीखल्ली मच्चिएको छ भने नेपालमा खुसीयाली छाएको छ । भारतबाट आयात हुने अधिकांश हरियो तरकारी र फलफूलमा जनस्वास्थ्यलाई गम्भीर असर गर्ने विषादीको अत्यधिक प्रयोग गरेको