प्रवास
प्रवासमा आत्महत्या रोक्न एनआरएनएको अभिमुखीकरण तालिम

काठमाण्डौ । कोभिड–१९ संगै प्रवासमा रहेका नेपालीहरुमा आत्महत्याका घटनाहरु बढ्दै जाँदा गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले एक अभिमुखीकरण तालिम आयोजना गरेको छ । विश्वव्यापी मृत्युको १५ औं कारकमा सुचिकृत आत्महत्या

NRNA logo
एनआरएनएमा विवादको पत्र परराष्ट्रमा, विशेष अधिवेशन रोक्न माग

गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवादलाई लिएर परराष्ट्र मन्त्रालयमा निवेदन परेको छ । संघको आसन्न विशेष अधिवेशन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भएको हो । संघको अन्तर्राष्ट्रिय समन्वय

अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने,के-के चाहिन्छ कागजात ? यस्तो छ प्रक्रिया

काठमाडौँ । आजदेखि संसारको जुनसुकै कुनाबाट अनलाइन मार्फत पुनः श्रम स्वीकृति लिन सकिने भएको छ । श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले

नयाँ प्रजातिको कोरोना संक्रमणको जोखिमबाट जोगिन कतारस्थित नेपाली दूतावासको आग्रह

दोहा। नयाँ प्रकारको कोरोना संक्रमणको जोखिम उच्च भएको भन्दै कतारस्थित नेपाली दूतावासले नेपाली श्रमिकहरूलाई साबधानी अपनाउन आह्वान गरेको छ । एक विज्ञप्ति जारी गर्दै दूतावासले कतारका छिमेकी देशमा कोभिड सङ्क्रमण

रोजगारदाता विरुद्ध उजुरी गर्न सकिने मलेशिया सरकारले ल्यायो यस्तो व्यवस्था

काठमाडौँ । मलेसिया सरकारले आगामी जनवरी देखि मोवाइल एप सञ्चालनमा ल्याउने भएको छ । श्रमिकले आफूमाथि कुनै दुर्व्यवहार भएमा सम्बन्धित् सरकारी निकायमा उजुरी गर्न सकिने एप ल्याइने भएको हो ।

११ बर्षको बन्धक जिबन पछि नेपाली चेलीको साउदीबाट उध्दार

काठमाडौं । बैदेशिक रोजगारिको शिलशिलामा साउदी अरबको ताबुकमा पुगेकी झापाकी लीलामायाँ धिमाल (पासपोर्टमा अर्कै नामबाट साउदी पठाइएकी) को ११ बर्ष पछी उध्दार भएको छ। ताबुक शहर स्थित साउदी नागरिकको घरमा

साउदीमा १ हजार ४ सय अवैधानिक नेपाली कामदारलाई बहिर्गमन भिसा

दोहा– साउदी सरकारले थप ५८ जना अवैधानिक नेपाली कामदारलाई एक्जिट भिसा (बहिर्गमन भिसा)को अवसर दिएको छ । यो प्रकृयाको थालनी भएदेखि साउदी सरकारले हालसम्म १ हजार ४ सय ६ जना

मास्टर सेफ युकेको विजेता घोषणा, सन्तोष टप तीनमा सिमित

काठमाडौं । बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० मा प्रतियोगी नेपाली सेफ सन्तोष साह प्रतियोगिताको उपविजेता बनेका छन् । बिहीबार बेलुका भएको बीबीसी वानमा प्रसारित अन्तिम प्रतिस्पर्धामा सन्तोष र अर्का एक

‘बीबीसी मास्टर सेफ’ शाहलाई एनआरएनएको बधाई तथा शुभकामना

लण्डन । ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स’ प्रतियोगिताको टप थ्रि फाइनलिस्टमा पुग्न सफल गैरआवासीय नेपाली सन्तोष साहलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सफलताको लागि बधाई तथा शुभकामना दिएको छ । संघले

एम्नेस्टी नेपालले सार्वजनिक गर्यो रेडियो कार्यक्रम “हजार माइलको यात्रा”

अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भ पारेर एम्नेस्टी इन्टरनेसनल नेपालले भोलिबाट “हजार माइलको यात्रा” नामक एउटा नयाँ अडियो कार्यक्रमको प्रसारण प्रारम्भ गर्दै छ । कोभिड-१९ महामारी र महामारी नियन्त्रण तथा रोकथामका लागि