साहित्य
रेडियो नेपालकी प्रथम गायिका : कोइलीदेवी

कोइलीदेवीको जन्म संवत् १९८७ भदौ १२ गते बिहीबार ऋषिपञ्चमीका दिन बिहानको सूर्योदयसँगै भएको थियो । रामबहादुर बस्नेत र नीलमकी यी प्रथम सन्तान थिइन् । तर नीलम रामबहादुरकी तेस्री पत्नी थिइन्

तीज: भगवती बस्नेत

आयो तीज घुमेर चाड गतिलो आनन्द मीठो छरी आस्था निर्मल पार्नमा सफल होस् सद्भावनानै भरी । आकांक्षा सुकिला बनून् सुमनका सत्कर्म राम्रो गरी आशीर्वाद दिऊन् सदा शिवउमा नारी बनून् मन्जरी

सुन् चटके सुन्: कवि इन्दिरा प्रसाई

कठपुतलीको नाच हेर्दाहेर्दा कठपुतलीको तमासामा खेल्दाखेल्दा युगौँ युगदेखि तमासे हुनुको पीडाले आजित हामी तमासे बनेर ताली बजाउँदा बजाउँदा तमासे बनेर गाना बजाना गर्दागर्दा ए चटके ! तैँले नै नचाएका कठपुतलीका

एउटा पोको बोक्ने बाहुन: वासुदेेव लुइटेल

वासुदेव लुइटेल पुराण भन्ने, न्वारन र श्राद्ध गर्ने, नाग टास्ने, कुश बाँड्ने र डोरा बान्ने कर्मकाण्डी बाहुन थिए । सिधा उठाउन उनी ढुङ्गाअड्गाबाट हिँडेर जोरपाटीसम्म पनि पुग्थे । स्वास्नी, छोराछोरी

अक्षरशिरोमणि : मदनमणि दीक्षित

मदनमणि दीक्षितको पृष्ठभूमि लक्ष्मणमणि आचार्य दीक्षितले जियोलजीमा बीए अनर्स गरेका थिए । त्यस बेला त्यसरी पढ्ने नेपाली बिरलै भेटिन्थे । तिनै लक्ष्मणमणि र विष्णुकुमारीदेवीका जेठा छोराका रूपमा १९७९ साल फागुन

प्रसाई दम्पतीबाट नइलाई ६ लाख

इन्जिनियर दम्पती दीपकराज प्रसाई र जुली प्रसाईले नइ प्रकाशनको अक्षयकोषका लागि थप ३ लाख रूपियाँ प्रदान गरेका छन् । ‘नइ धनरूप पुरस्कार’ अविच्छिन्न समर्पणका लागि इन्जिनियरद्वय दीपक जुलीबाट नइ अक्षयकोषका

नेपाली आकाशका तारा : लक्खीदेवी सुन्दास

नयाँ र पुराना जुनसुकै मान्छेका अगाडि लक्खीदेवी सुन्दास एउटी खुल्ला किताब थिइन् । उनका लागि साहित्यकारहरू नयाँ र पुराना हुँदैन थिए । त्यसैले स्रष्टाहरू पनि भन्ने गर्थे “बोलिरहूँजस्ती र सँगै

अमेरीकि दूतावासले सम्झियो महाकवि देवकोटाको लक्ष्य

चन्द्रमामा मान्छेको पाइला परेको ५० औं वर्षको उपलक्ष्यमा नेपाल स्थित अमेरिकी दुतावासले चन्द्रमा र नेपाली महाकवीको कविताको एउटा हरफको सार मिलाएर ट्वीट गरेको छ । जुलाई २० सन् १९५९ मा

नइ भावि पुरस्कार स्थापना

नइ प्रकाशनले समाजसेवीद्वय भागीरथा प्रसाई र विष्णुभक्त प्रसाईका सम्मानमा “नइ भावि पुरस्कार” को स्थापना गरेको छ । एक लाख रूपियाँ राशिको “नइ भावि पुरस्कार” विज्ञान तथा प्रविधिक्षेत्रमा उत्कृष्ट योगदान दिने

नरेन्द्रराज प्रसाईकृत भानुजीवनी र मोतीरामको चर्चा

म लेख्तैछु— नेपाली साहित्य जगत्का विशिष्ट जीवनीकारका रूपमा सुपरिचित नरेन्द्रराज प्रसाईद्वारा लेखिएको ‘भानुभक्त आचार्यको जीवनवृत्त’ शीर्षकको जीवनीकृतिका सम्बन्धमा । यसले मलाई एक प्रकारको परितोषकै अनुभव भयो । यहाँ एउटा उल्लेखनीय