Tag: COVID-19

मस्जिदलाई मास्क कारखाना बनाइयो

यो घटना ईरानको हो, अमेरिकी नाकाबन्धीले अत्यावश्यक सामान र ओखतीसमेत आयात गर्न नपाएको ईरान यस समयमा आफ्नै बलबुतामा उभिरहेको छ, केहि यूरोपी सहयोग, चीनीयाँ आपूर्ति अनि विश्व स्वास्थ संगठनको थोरै

जुम्ल्याहा बच्चाहरुको नाम कोरोना र कोभिड राखियो

घटना भारतको छत्तिसगढ राज्यको हो, त्यहाँ मार्च २७ देखि लक डाउन कायम गरिएको छ । राजधानी रायपुरको एउटा अस्पतालमा जुम्ल्याहा बच्चाको जन्म भयो, २७ वर्षिय आमा प्रिति शर्माले प्रेस ट्रस्ट

जहाजहरु नउडेकाले मौसम पूर्वानुमानमा वाधा

कोरोना असरले विश्व पूरै बन्द छ, सिभिलियन जहाजहरु नउडेकाले मौसम पूर्वानुमानमा वाधा पुगेको भारतको आइ एम डी ईण्डिया मेटेरियोजीकल डिपार्टमेन्टले जनाएको छ । यसवर्षको मनसुनको पूर्वानुमान लगाउने समय निकट आइसकेको

“हामी उठ्ने छौं” को निःशुल्क रिचार्ज पुन सुचारू, रु ५० बराबरको रिचार्ज एक हजार जनालाई दिइने

“हामी उठ्ने छौं – We Will Rise Foundation”ले तपाईको सम्बन्ध हामी जोडनेछौं भन्दै घोषणा गरेको निःशुल्क रिचार्ज अभियान पुनः सुचारू भएको छ । अत्यावश्यक कार्यका लागि मोबाइल रिचार्ज कार्डको अभावमा

कोरोना सार्न प्यालीस्टाइनीका कारहरुमा थुकिन्छ, आखिर किन ?

कोरोना मानविय शरीरका थुक, खकार, सिंगान आदिबाट सर्न सक्ने तथ्याकं आएसंगै पूर्वी जेरुसलेमको बइट इस्का भन्ने गाँउमा केहि ईज्रेली सेट्लरसहरुले प्यालीस्टीइनीहरुका कारहरुमा थुक्ने र त्यस थुकबाट कोरोना सरोस् भन्ने कामना

ईरानमा भाइरस संक्रमण कम हुँदै

अप्रिल महिनाको १ गते बाट कम हुन थालेको ईरानमा नयाँ कोरोना संक्रमण संख्या आज अप्रिल ४ मा पनि घट्दो क्रममा छ, संक्रमण शुरुभएपछिको यो पहिलो निरन्तर संक्रमणदर घटेको तथ्याकं हो

मुस्लीम प्रार्थना प्रसारण गर्दै बिबिसी बेलायत

बेलायतको बिबिसीले अहिले सेल्फ आइसोलेसनमा रहेका मुस्लीम समुदायका लागि भनेर आफ्नो प्रसारणमा मुस्लीम प्रार्थना समावेश गर्ने भएको छ । शुक्रवारदेखि बिबिसी बेलायतको रेडियो ४ स्टेशनमा मुस्लीम प्रार्थनाहरु प्रसारण शुरु भएको

साउदी अरबले आप्रवासीलाई उबर चलाउन रोक लगायो

विश्वभरि चर्चित ट्याक्सी भाडामा लिएर हिँड्ने मोबाइल एप ब्यबस्थापन कम्पनी उबर साउदी अरबमा पनि निकै प्रयोग हुन्छ । कोरोना संक्रमणको जोखिममा साउदी अरबले उबरमा आप्रवासी चालकहरुलाई रोक लगाइदिएको छ ।

मुस्लीम संक्रमीतको शव जलाउने कि गाड्ने ?

ईस्लामीक धार्मिक परम्परा अनुसार शवलाई जलाएमा स्वर्गको बाटो प्राप्त हुन्न, तसर्थ ईस्लाममा शव जलाउन कदापी मान्य नरहने धार्मिक नेताहरुको भनाई छ । यद्धपि कोभिड १९ को प्रतिकुल अवस्थामा संक्रमीतहरुको शवलाई

कोरोना विरुद्ध स्नाइफर कुकुर परिचालन गर्दै दुबई

कोरोना विरुद्धको युद्धमा खरो उत्रिन हरेक देश, सरकार र ओखती कम्पनीहरु अहोरात्र खटिइरहेका छन् तर दुबई सरकारले भने एउटा नौलो प्रयोग कोरोना बिरुद्धको युद्ध जित्नका लागि गर्ने भएको छ ।