Author: लाइभमाण्डु

डा.केसीलाई कोरोना संक्रमण, स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना

काठमाडौं । चिकित्सा शिक्षाका अभियन्ता डा.गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले बिहीबार त्रिशुली अस्पतालमा कोरोना परीक्षण गरेका थिए । डा.केसीलाई रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि हाल

‘ग्लोबल टाइम्स’द्वारा नेपाली काँग्रेस, भारत र पश्‍चिमा शक्तिहरुले नेपाल-चीन सीमा विवादमा मलजल गरिरहेको आरोप

चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्‍ने समाचारहरु प्रकाशित भएपछि चिनियाँ मुखपत्र ‘ग्लोबल टाइम्स’ ले नेपाली काँग्रेस, भारत र पश्‍चिमा शक्तिहरुले नेपाल-चीन सीमा विवाद उक्साइरहेको आरोप लगाएको छ । चिनियाँ सैनिकले

जानकीमा जहिल्यै जालझेल!

कञ्चन झा, जनकपुरधाम । संरक्षण र सम्वर्द्धनका लागि जिम्मेवार ठानिएकाहरुबाट नै जानकी मन्दिर सौन्दर्यकरण गर्ने नाममा ऐतिहासिकता मास्ने गतिविधि हुनु निक्कै दुखद छ। प्रदेश२ सरकारको स्वच्छता अभियान अन्तर्गत विकासको नाममा

आफ्ना १९ बुँदा माग सम्बोधन नभएसम्म बन्चरेका युवाहरुले काठमाडौंको फोहोर फाल्न नदिने

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न रोजिएको नयाँ स्थल बन्चरे ल्याण्डफिल साइटका प्रभावित क्षेत्रका युवाहरुले काठमाडौं महानगरपालिकासहित सरोकारवालाहरुलाई बिहीबार विभिन्न मागहरुसहितको ज्ञापनपत्र बुझाएका छन् । ककनी गाउँपालिकाभित्र रहेका तीन

बियरको बोतलले हानी हत्या गरेको अभियोगमा एक पक्राउ

काठमाडौं । कास्की, पोखरा महानगरपालिका-३१ बेगनास ताल बस्ने ६१ वर्षीय शुर सिंह लामाको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय जुठ्ठे लामालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको

chitra bahadur kc
पार्टी अध्यक्षको उपचारका लागि पैसा उठाउँदै राष्ट्रिय जनमोर्चा, यसरी गर्न सकिन्छ सहयोग

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचाका लागि सहयोग रकम संकलन थालिएको छ । राष्ट्रिय जनमोर्चाको बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले अध्यक्ष केसीको उपचारका लागि पैसा उठाउने निर्णय गरेका

ढुङगा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

कास्की – पोखरा महानगरपालिका-६ बसुन्धारा पार्क बस्ने दाङ घोराहीका २५ वर्षीय कृष्ण चौधरीलाई ढुङगा प्रहार गरी हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका-६ बसुन्धारा पार्क बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-१ कुशेश्वर दुम्जा घर

‘प्रधानमन्त्री रोजगार कार्यक्रमलाई दीर्घकालीन बनाउँदै सरकारले आन्तरिक रोजगारी प्रवद्र्धनमा जोड दिनुपर्ने’ 

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई दीर्घकालीन बनाउँदै सरकारले आन्तरिक रोजगारी प्रवद्र्धनमा जोड दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । हाम्रो सम्मान परियोजनासँगको सहकार्यमा बुधबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको ‘नेपालमा वैदेशिक

chitra bahadur kc
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना

काठमाण्डौ । पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । केहीदिनदेखि केसीको स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षणमा बुधबार रिपोर्ट पोजिटिभ आएको हो । केसीको ललितपुरस्थित

प्रहरी हुँ भनि सर्वसाधारण व्यक्तिहरूलाई धाक धम्की दिने समूह पक्राउ

काठमाण्डौ । काठमाण्डौ महानगरपालिका बालाजु माछापोखरी क्षेत्रमा प्रहरीको ईन्सपेक्टर हुँ भनि सर्वसाधारण व्यक्तिहरूलाई धाक धम्की दिई रकम माग गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा