विश्व
कोरोनाभाइरस संक्रमितहरुका लागि दिल्लीमा खुल्यो ‘विश्वकै सबैभन्दा ठूलो’ स्याहार केन्द्र

छिमेकी राष्ट्र हिन्दुस्तानको राजधानी नयाँ दिल्लीमा एक हजार शय्यासहितको ‘कोरोनाभाइरस स्याहार केन्द्र’ सरदार पटेल कोभिड अस्पतालको उद्घाटन भएको छ । जसमा २५० वटा आइसियु बेड रहेका छन् । कोरोनाभाइरस (कोभिड-१९)

मानव अधिकार विरुद्धका सयौं घटनामा संलग्न अफ्गानीस्तानका ‘वारलर्ड’ भनिने दोस्तम दूर्लभ ‘मार्शल’ उपाधीद्वारा विभूषित

अफ्गानीस्तानका अन्डरग्राउण्ड डन मानिने यि वारलर्ड त्यहाँका अधिकांश बलात्कार, चोरी, लुट अनि अपहरणका मुद्दाहरुमा अभियोग लागेका ठूलो आपराधिक तथा गैरकानूनी समूह चलाउने र अपराधीलाई संरक्षण गर्ने आरोपमा मुछिएका व्यक्ति हुन्

भारतले ५७ वटा चिनियाँ एप्सहरुमाथी किन लगायो बन्देज?

भारतको सार्वभौमिक्ता, स्वतन्त्रता, सुरक्षा अनि सदाशयतामाथि प्रश्न उठ्ने भएकाले भारत सरकारले टिकटक, शेयर इट लगायत ५७ वटा एप्सहरुलाई भारतमा रोक लगाएको छ । भारतको इन्फरमेशन टेक्नोलोजी एक्टको ६९ ए खण्डको

पाकिस्तानी आतंककारीद्वारा वृद्ध बुवा मारिएपछि असहाय बालकको भारतीय सेनाद्वारा उद्धार, आतंकवादको पीडादायी तस्वीर

पाकिस्तानी प्रयोजित आतंककारीले जम्मु काश्मीरको सोपोरमा एक वृद्धलाई गोली हानेर हत्या गरे । सोपोरमा ति वृद्ध आफ्ना बालकसँग हिंडिरहेको बखत गाडीमा सवार आतंककारीहरुको आक्रमणमा मारिएका थिए । वृद्ध मारिएसँगै बालक

दक्षिण अफ्रिकी देश बोत्स्वानामा सयौं हात्ती मृत भेटिए

प्राकृतिक सम्पदा तथा जीव संग्रहालय मानिने दक्षिणी अफ्रिकी देश बोत्स्वानामा पछिल्लो दुई महिनाको अन्तरालमा सयौं हात्तीहरु मृत भेटिएका छन् । यति ठूलो संख्यामा भएको हात्तीहरुको मृत्यु के कारणले गर्दा भयो,

चीनमा नयाँखाले ‘स्वाइन फ्लू’ भाइरस भेटियो, अनुसन्धानकर्ताहरुले नाम दिए G4

चीनमा फेरि एउटा नयाँ ‘स्वाइन फ्लू’ भाइरस फेला परेको छ । वैज्ञानीकहरुले उक्त भाइरस मानवजाति मा पसे माहामारीको रुप लिनसक्ने चिन्ता व्यक्त गरेका छन् । सुँगुरमा पाइएको फ्लू गराउने नयाँ

अमेरिकी राष्ट्रपति ट्रम्प विरुद्ध इरानले जारी गर्यो पक्राउपुर्जी, इन्टरपोललाई सहयोग गर्न आव्हान

इरानी जनरल सुलेमानीलाई इराकको बग्दादमा मारेको आरोपमा इरानले अमेरिकी राष्ट्रपति ट्रम्प र उन्का केहि सहयोगीविरुद्ध पक्राउ पूर्जी वारेन्ट जारी गरेको छ । सोमबार तेहरानका न्यायधिक अली अलकाशीमेरले जनवरी ३ मा

कराँचीको ‘पाकिस्तान स्टक एक्स्चेन्ज’मा गोली चल्यो, केहीको मृत्यु

पाकिस्तानको महत्वपूर्ण शहर कराँचीस्थित ‘पाकिस्तान स्टक एक्स्चेन्ज’को महत्वपूर्ण भवनमा स्वचालित राइफल बोकेका आएका बन्दुकधारीहरूले आक्रमण गरेकाछन् । उक्त घटनामा परि कम्तीमा २ जनाको मृत्यु भएको छ भने केही व्यक्तिहरु घाइते

हङ्‌कङ विवाद उत्कर्षमाः अमेरीकी विदेशमन्त्री माइक पोम्पेओद्वारा चिनियाँ अधिकारीहरूलाई अमेरिका प्रवेशमा प्रतिबन्धको घोषणा

हङ्‌कङ विवाद उत्कर्षमा चढेको छ । चीनको संसद्‌द्वारा हङ्‌कङका लागि प्रस्तावित नयाँ कानुनलाई समर्थन र यसका पश्चातका कदमहरुको लागि तयारी गरिरहेकै बेला चीनले “हङकङको लोकतान्त्रिक अधिकारलाई संकुचित पारेको र यस

चीनमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै विवादित बनेको ‘कुकुर मासु उत्सव’ सुरु

बेइजिङ । नोभेल कोरोना भाइरसको संक्रमण बढेपछि कुकुरलगायतका जनावरको मासुमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै चर्को विरोधहरु भएका थिए । चीन सरकारले पनि जंगली र घरपालुवा जनवारको मासु प्रतिबन्ध लगाउने अभियानका बाबजुद