विश्व
भारतमा कन्हैया कुमार पक्राउ लगत्तै केही बेरमैं रिहा

जवाहरलाल बिश्वविधालयका छात्रसंघका पूर्व अध्यक्ष अनि भारतका चर्चित युवा नेता कन्हैया कुमारलाई आज भारतीय प्रहरीले पक्राउ गरेको छ । उनी बिहारको बेतिया जिल्लाको भितिहरवा आश्रम भन्ने ठाँउमा संविधान बचाओ नागरीकता

चर्चित भारतीय स्ट्याण्ड अप कमेडियन काम्रालाई भारतिय विमानसेवाद्वारा उडान प्रतिबन्ध

भारतका केहि विमामानसेवाले एकजना चर्चित भारतीय स्ट्याण्ड अप कमेडियनलाई आफ्ना उडानहरुमा प्रतिबन्ध लगाएका छन् । ति कमेडियनलाई राइट विगं टिभी कार्यक्रम प्रस्तोता जो सत्तारुढ पार्टी भारतीय जनता पार्टीसंग अत्यन्त निकट

भारतले चीनसँग आफ्ना नागरीक स्वदेश ल्याउन माग्यो उडान अनुमती

कोरोना भाइरसको महामारीको केन्द्रबिन्दु चीनको हुबेई प्रान्तवाट भारतले आफ्ना नागरीकहरुलाई स्वदेश ल्याउनका लागि चीनसंग दुईवटा उडानका लागि अनुमती मागेको छ । भारतको बाह्य मामीला हेर्ने मन्त्रालयका प्रवक्ता रविश कुमारका अनुसार

मक्काका पूर्व ईमामले विश्व स्वास्थका लागि गरे ट्वीट

साउदी अरबले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण नरहेको बताएको छ यद्धपी साउदी अरेबिया भित्रको मक्का जो मुसलमान समूदायको प्रमुख तथा महत्वपूर्ण तिर्थस्थल हो, त्यहाँका पूर्व ईमामले विश्व स्वास्थका लागि गरेको

कोरोना: हङकङको सार्वजनिक यातायातमा आंशिक बन्देज, वुहानबाट आफ्ना नागरिक सकुशल निकाल्ने अमेरिकाको तयारी

चीनको समुन्द्री खानाहरु निर्यातका लागि सर्वाधिक नाम चलेको शहर वुहान शहरवाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका धेरै राष्ट्रहरुमा देखिने क्रम जारी छ । अहिलेसम्म चीनमा चार हजार पाँच सय (४५००)

अफगानीस्तानमा अमेरिकी हवाइजहाज दुर्घटना भएको हो त?

पूर्वी अफगानीस्तानको एउटा हिउँले सेताम्मे क्षेत्रमा अमेरिकी विमान दुर्घटना भएको छ, सोशल मिडियाहरुमा भाइरल भइरहेको भिडियोले अफगानिस्तानको तालिबानी नियन्त्रित गजनी प्रान्तमा दुर्घट्नाग्रस्त अमेरिकी सेना बमबार्डियर ई – ११ ए विमानको

ईज्रेली पासपोर्ट भएकाले अब साउदी अरब भ्रमण गर्न नपाउने

साउदी अरबका परराष्ट्रमन्त्रीले ईज्रेलीहरुलाई आफ्नो देशमा स्वागत नगरिने र ईज्रेली पासपोर्ट होल्डरले साउदी छिर्न नपाउने बताएका छन् । ईज्रेलका ईन्टेरियर मन्त्री अरेह देरीले चाँही केहि दिन अघि ईज्रेली नागरीक यदि

चीनले बिकास गर्यो ‘कोरोना भाइरस’ बिरुद्धको स्प्रे

चीन अहिले निकै तनाव अनि चुनौतिवाट गुज्रिरहेको छ, उस्ले कोरोना भाइरसको बिरुद्ध लड्नका लागि हरसंभव कसरत गरिरहेको छ भनें चीनको ६ दिनमा नै १० हजार जनाको उपचार गर्न सक्ने गरि

नेपालले भारत-पाक बिवादमा मध्यस्तता गर्न सक्दछ: द हिन्दु

कालोल भट्टरजी एउटा लेखक र सर्जक हुन्, यिनी भारतीय उपमहाद्वीपका देशहरु र इतिहासका बारेमा कलम चलाउँदछन् । ‘द हिन्दु’का लागि लेख्ने यिनी बिभिन्न इतिहासिक अनि राजनैतिक पुस्तकका लेखक पनि हुन्

जोडी इञ्जिन सहितको सबैभन्दा ठूलो बोईङ जेटको सफल परीक्षण उडान

विश्वभर विमानको सुरक्षा संयन्त्र तथा प्राविधिक गुणस्तरमाथि प्रश्न उठिरहेकै बखत विमाननिर्माता कम्पनी बोइङले दुईवटा इन्जिन भएको विश्वको सबैभन्दा ठूलो जेट ‘७७७ एक्स’ को पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।