विश्व
हाम्रा हिन्दु साथीहरुका लागि केहि गर्न चाहन्थ्यौं

भारतको दिल्लीमा नागरीकता बिधेयक बिरुद्ध चलिरहेको आन्दोलनमा गएर गोली चलाउने एकजना १७ वर्षका किशोरको उदेश्य अनि उन्का साथीले भनेका कुराहरुले भारतमा बढ्दो धार्मिक सेन्टीमेन्ट अनि हिन्दुत्वको आगो स्पष्ट पार्दछ ।

अफगानीस्तानमा अमेरिकाले खसालेको ७४२३ बमहरु

भर्खरै सन् २०१९ मा अमेरिकाले अफगानीस्तानमा कतिवटा बम खसाल्यो भन्ने डाटा सार्वजनिक भएको छ, डाटाका अनुसार अमेरिकाले सन् २०१९ मा अफगानीस्तानमा ७४२३ बमहरु खसालेको थियो । सन् २०१६ मा डोनल्ड

तिब्बती शरणार्थीको स्वदेश फिर्ती! सपना झनै कठिन भएको त हैन?

बेइजीङको ग्रेट हल अफ द पिपलमा चीनीयाँ नयाँ वर्षको कार्यक्रममा चीन्का राष्ट्रपतिले गरेको सम्वोधन सर्वप्रथम ल्याउन चाँहे, (अहिले देखि र यस शताव्दीको मध्य सम्म चीनका जनताहरुले चीनलाई विश्वको ठुलो र

सोनिया गान्धी अस्पताल भर्ना

फेब्रुअरी २ तारिख को साँझ अचानक असह्य रुपमा पेटमा पीडा भएपछि ‘भारतीय काँग्रेस आई’की नेतृ सोनिया गान्धीलाई अस्पताल भर्ना गरिएको छ । गान्धीलाई दिल्लीको सर गंगाराम अस्पतालमा भर्ना गरेर राखिएको

फिल्म ‘जिरो डार्क थर्टी’को स्क्रिनसट देखाउँदै इरानी टिभीले सिआईए अफिसर मारिएको दावी गर्यो

ईरानी टिभीले हलिहुड चलचित्र ‘जिरो डार्क थर्टी’का स्क्रिनसट देखाएर आफ्नो सेनाले जनरल सोलेमानीको हत्यारालाई मारेको दाबी गरेको छ । सिआइए अफिसरको हत्या गरेर बदला लिएको प्लट देखाउन खोजिएको छ तर

एयर इण्डियाले चीनको हुवानबाट ३२४ भारतीयको उद्धार गर्यो

आज बिहान करिब ७ बजेर ३० मिनट समय जाँदा भारतको नयाँ दिल्लीमा चीनको हुवानबाट आएको एयर इण्डियाको विमान (बोइङ ७४७) अवतरण गर्यो । त्यस जहाजमा भारतीय सरकारले ३२४ जना हुवानमा

कमेडियन काम्राको उडान प्रतिबन्ध बिषयमा एयर इन्डीगोका पाइलटको पत्र

भारतमा सरकारपक्ष संग अत्यन्त निकट मानिएका पत्रकार अर्नब गोस्वामी भारतीय पत्रकारिता अनि पहुँचमा निकै अब्बल मानिन्छन् । अर्नब गोस्वामी लाई बिरोध गरेको आरोप लागेका कमेडियन काम्रालाई भारतका केहि बिमनसेवाहरुले प्रतिबन्ध

मक्का पुग्ने पाकिस्तानकी ‘पपस्टार’

रवी पीरजादा पाकिस्तानकी एक जमानाकी बहुतै चर्चामा रहेकी पपस्टार हुन् । आफ्ना खुला स्टाटस, तस्वीर अनि भिडियोहरुको विवादमा सधैं आइरहने पीरजादा पाकिस्तानकै इस्लामीस्ट समूहहरुको पनि दवाब र धम्कीमा थिइन यद्धपी

सैयौं कर्मचारीहरुलाई हटाउँदै बिबिसी

बिबिसीले आफ्नो न्यूजरुमलाई आधूनिकिकरण गर्ने भएको छ, यसका कारण बिबिसीले चार सय पचासभन्दा बढी कर्मचारीहरुलाई घर फर्काउने निर्णय लिएको छ । बेलायतमा आधारित पव्लीक सर्भिस ब्रोडकास्टरले लागत घटाउन अनि आधूनिक

बंगलादेशले दश हजार शरणार्थी रोहिगिंया बालबालिकालाई शिक्षा दिने

बंगलादेशमा शरण लिई बसेका १० हजार रोहिगिंया बालबालिका हितमा बंगलादेश सरकारले शिक्षा दिने गरेको निर्णयको विश्वभरका अधिकारकर्मी अनि अभियन्ताहरुले स्वागत गरेका छन् । साँघुरो क्याम्पमा बंगालको खाडी तटका गाँउहरुमा बसोवास