स्वास्थ्य
भारतद्वारा ‘कोभिड–१९’ विरुद्घ लड्न २ हजार भाइल ‘रेमडेसिभिर’ सहयोग

काठमाण्डौ, ३० भाद्र, २०७७ । भारत सरकारको तर्फबाट भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका माननीय परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई २०७७ भाद्र ३० गते दुई हजार भाइल रेमडेसिभिर औषधी हस्तान्तरण गर्नुभयो ।

स्वास्थसेवामा रोवोट प्रविधी अनि आर्टिफिसीयल इन्टेलिजेन्स

लाइभमाण्डू । विश्वप्रसिद्ध स्वास्थसेवा एवं अध्ययनको थलो, मायोक्लीनीकले स्वास्थसेवामा रोवोटीक प्रविधी अनि आर्टिफीसीयल इन्टेलिजेन्सले अबका बर्षमा धेरै परिवर्तन अनि नवप्रर्वतन आउने तथ्य प्रकाशित गरेको छ । मुख्यतया शल्यचिकित्सक अर्थात सर्जनहरुको

कोरोनाभाइरस: कहिले नाक, मुख त कहिले आँखामा हाम्रो हात किन गइराख्छ?

काठमाण्डौ, २७ भाद्र, २०७७ । यो रोमाञ्क लाग्न सक्ला तर यो सत्य हो की मानवलाई अन्य जीवहरुबाट भिन्न देखाउने सरल गुणमा अनुहार छुने अथवा स्पर्श गर्ने स्वभाव पनि एक हो

बेसार-दूध बनाउने सही तरीका – धूलो बेसार या गाँठो बेसार?

काठमाण्डौ, २० भाद्र, २०७७ । बेसार भान्सामा रहने सबैभन्दा उत्तम एन्टिबायोटिक मध्ये एउटा हो । त्यसकारण हाड तथा शरिरमा हुने पीडा, चोट लागेको बेला अथवा खोंकी-रुघाले दुःख दिएको बेला परम्परागत

बेसारको फाइदा तथा केही तथ्यहरु

नेपाल, १५ भाद्र, २०७७ । दक्षिण एशियाको उष्णकटिबंधीय क्षेत्रमा हुने बेसारलाई अंग्रेजी भाषामा टरमेरि‍क (Turmeric) तथा ल्याटिन भाषामा ‘कुरकुमा लौङ्गा’ नामले चिनिन्छ । ‘कुरकुमा लौङ्गा’ बिरुवाको जमिनमुनी भएको गाँठोयुक्त जरा

EXCLUSIVE | कान्तिपथस्थित एक अस्पताल ‘नो दर्ता! बकाइदा संचालन’

काठमाण्डौ, १३ भाद्र, २०७७ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाले यही २०७७, अषाढ ३१ गते काठमाण्डौको कान्तिपथस्थित ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल प्रा. लि. लाई

म्याग्दीमा डेङ्गु तथा स्क्रबटाइफसका संक्रमित भेटिए – के हो डेङ्गु तथा स्क्रबटाइफस? यसबाट कसरी बच्ने?

म्याग्दी, ०९ भाद्र, २०७७ । म्याग्दीको बेनीमा अस्पतालमा उपचाररत ४ जनामध्ये ३ जनामा डेङ्गु तथा स्क्रबटाइफस सङ्क्रमित बिरामी भेटिएका छन् भने चौथो एक महिला संक्रमितमा भने डेङ्गु देखिएको छ ।

कोरोनाभाइरस: के गर्भमैं आमाबाट बच्चामा सर्न सक्छ र?

कोरोनाभाइरस अर्थात कोविड-१९ को असर आमा र गर्भको बच्चामा के असर हुन्छ? के गर्भमैं आमाबाट बच्चामा कोरोनाभाइरस सर्न सक्छ र? कोविड-१९ एउटा नयाँ भाइरस हो त्यसकारण यसलाई लिएर कैंयन जवाबहरु

फोक्सोको क्यान्सर कसरी परीक्षण गरिन्छ?

क्यान्सर र फोक्सोको क्यान्सर (Lung Cancer) कसरी पत्ता लाग्छ ? साथै, रोग पत्ता लगाएपछि किन बिरामीलाई एन्कोलोजिस्ट (क्यान्सर रोग विशेषज्ञ)बाट परामर्श दिइन्छ, त्यहाँ के साँच्चै फाइदा हुन्छ? गत सातामात्रै बलिउड

स्वासप्रस्वासमा समस्या देखिएका नेकपा पर्साका युवा नेता अरबिन्द सिंह उपचारका लागि काठमाण्डौमा

काठमाण्डौ, २२ साउन, २०७७ । नेकपा पर्साका लोकप्रिय युवा नेता अरबिन्द सिंहलाई मंगलबार राती देखि स्वासप्रस्वास तथा लगातार खोकीको समस्या देखिएपछि हेलिकप्टर चार्टर गरी हिजो काठमाण्डौ ल्याइएको छ । वीरगञ्जस्थित