हाल म कार्यालय कामको सिलसिलामा बंगलादेशको राजधानी ढाकाको गुलशन- २ मा सपरिवार बस्छु । आज घरभित्र बसेको दुई महिना चार दिन भएको छ । बाहिर जान नपाए पनि सानो बार्दलीमा
थोरै पिठो मुछेँ, र त्यसमा केहि कपास पनि हालेँ, घरको छाना माथिको बल्छीको लठ्ठी तानेर घरपछाडिको पोखरीमा निस्किएँ, अब बल्छी पानीमा डुबाएर अनि चप्पल माथि आफू टुकरुक्क बसेर माछाले पुल्ली
केहि वर्ष अघि फेसबुकमा टुक्क एउटा फ्रेन्ड सजेशन आयो, रत्न शम्शेर थापा थियो नाममा । मैले रिक्वेस्ट पठाँए, एसेप्ट पनि भयो, त्यपसपछि गोडा दुई वर्ष शुभकामना आदानप्रदान भए, दुबैका गोडा
जन्मेको पचास वर्षपछि थाहा भयो लिम्पियाधुरा मेरै भूगोल हो लिपुलेक मेरै भूगोल हो कालापानी मेरै भूगोल हो । अब , एउटा घडेरी लिम्पियाधुरामा किन्न मन छ एउटा घडेरी लिपुलेकमा अनि
त्यस गाउँमा मेरो पनि एउटा सानो झुपडी छ सानै भए पनि मेरो बाउबाजेको यो आफ्नै पौरखी झुपडी हो झोपडी थोत्रै सही त्यसभित्र मेरा पूर्वजका सपना छन् आस्था र विश्वासका सुन्दर
टेगोरका शव्दहरुमा अनुहार हुन्छन्, आर्दश पनि । यि नोवेल पुरस्कार बिजेता सर्जक विश्वका एकमात्र यस्ता रचयता हुन जस्ले दुइवटा देशका लागि राष्ट्रगान लेखेका छन्, यस अर्थमा टेगोर बगंलादेश र भारत
मेरो देशको रातो झन्डा एक दिन फेरि फरफराउनेछ, यी ओठले तिम्रो यो गीत बेहोसीमा पनि बरबराउनेछ । हाँसीखुसी बरु आधा पेट बस्छु, तर पैसाका लागि बिदेसिन्न आमा, जन्मऋण चुकाउँछु, तिमीलाई
साहित्यकार भाइ श्री नरेन्द्रराज प्रसाईकै, सदा शुभेच्छा ! तपाईंले दिनुभएको ‘प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरी’ आद्योपान्त पढ़ें । यसमा श्री गोविन्द भट्टबाट प्राप्त सारपूर्ण पत्रलाई भूमिकाका रूपमा समावेश गरेर तपाईंले सुनमा सुगन्ध
आजको यो शुभ बिहानी मेरो आफ्नो कोरोनाले छाडेका अनुभवहरु हजुरहरु सामु साट्न चाहन्छु । सुन्दर चरीहरुको मधुर अनि सुन्दर चिरबिर आवाज सुन्दै, पंक्षीहरुको महफिल भन्न चाहन्छु । साथै मेरो आफ्नो
पहिलो केटी बिहान चार बजे उठछे पधेरो जान्छे एक गाग्री पानी ल्याउछे दैलो कसिङ्गर गर्छे आमाले दुध दुहुनुहुन्छ चिया पकाउछे भैसीलाइ कुडो बनाउँछे सोत्तर हाल्छे अनि बल्ल उठछ भाइ भन्छ